चुनाव बहिष्कार भन्दै बम हान्ने विप्लव अब संसदीय राजनीतिमा फर्कंदैछन् । उनको दल भर्खरै निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लवसँग अब नाम मात्रै विप्लव छ, उनी पूरापूर सौम्य, शालीन दरिएका छन् ।
#onlinekhabar#okpodcast#biplab#basantabasnet
https://t.co/qAJrKRIHGk
देउवाको बाध्यात्मक बहिर्गमन
राजाको मतियार बनेर लोकतन्त्रविरुद्ध घात दोहोर्याउँदा पनि राजनीतिमा अझ शक्तिशाली भई पुनर्स्थापित हुनु देउवाको अद्भूत सफलता हो। २०७४ को चुनावमा वाम गठबन्धनसँग ‘धुल चटाइ’ भए पनि देउवा पुनः उभिने अवस्था बन्यो। @mahatsujit
https://t.co/CIxX9fRBCN
तथापि अहिले हिजो गरेको बदमासी गर्न नपाई छटपटाइरहेका व्यापारी ज्ञानेन्द्रलाई यति चाहिं भन्नै पर्छ-
श्री पशुपतिनाथले ज्ञानेन्द्र शाहको कल्याण गरून्!
https://t.co/GXoEpUDSMY
ज्ञानेन्द्���का कर्तुतका चाङ -
दमक��ो उत्तरतिर खेतैखेतको बीचमा झण्डै पौने २ अर्ब खर्चेर धरहराभन्दा अग्लो भ्यूटावर बनाइएको छ । अब यसलाई के गर्ने, कसरी चलाउने ? कसैलाई थाहा छैन !
दमककै दक्षिण�� भेगमा १२ सय बिघामा फैलिएको विशाल औद्योगिक पार्क बनाइँदैछ । जग्गा अधिग्रहण गरेर शिलान्याससमेत गरिसकिएको छ । उद्योगधन्दा खोलिनु त राम्रै कुरा हो, तर कतै यसले पनि भ्यूटावरकै नियती त भोग्नुपर्दैन ?
यी दुइटा नमुना प्रोजेक्टले विकास र व्यवस्थापनसम्बन्धी हाम्रो सोच–शैलीलाई राम्ररी झल्काउँछन् । मेरो टिप्पणी : https://t.co/zUWPThgOh8
खासमा आमा, छोरा र बुहारी तीन पात्रको कथा नै स्वस्थानीको मूलकथा हो। तर अहिले बजारमा पाइने स्वस्थानी व्रत कथामा अनेक कथा र उपकथा जोडिएका छन्।
✍️ अनिता भेटवाल (@BhetwalAnita) को भिडिओ रिपोर्ट
https://t.co/rHHWdpprrT