सबैले भन्छन - दुख नराम्राे हुन्छ जहिले अाउछ रुवाएर जान्छ, तर म भन्छु दुख राम्राे हुन्छ, किनकि जहिले अाउछ, जीवन जिउने नयाँ तरिका सिकाएर जान्छ ।
#शुभप्रभात#शुभदिन 🌹🌹
5 BOOKS TO READ IN A LIFETIME
1. Atomic Habits by James Clear
2. Start with Why by Simon Sinek
3. Rich Dad Poor Dad by Robert Kiyosaki
4. The Power of Habit by Charles Duhigg
5. Think and Grow Rich by Napoleon Hill
Keep Following Exploring Books
यसपालीको तिहारमा देउसीभैलो खेलेको भिडियो हेरियो करिब ९५% कला संस्कृति हराएको म्युजिक भिडियोमा नाचेको देखियो भने करिब ९०%उत्ताउलोपना र उत्तेजित नाच देखियो! के साच्चिकै पश्चिममा देशको सिको बढ्दै गएको हो? हाम्रो नयाँ पिढीले हाम्रो कला,संस्कृतिको बारेमा एउटा कागजमा मात्र पढ्ने हुन् !
तिज पर्व भयो गहना देखाउने
बिश्वकर्मा पूजा भयो गाडी देखाउने
लक्ष्मी पूजा भयो घर देखाउने !
आफ्नो त देखाउने कुनै चिज भएन
अब निर्णय गरियो माघे सन्क्रान्तिमा
तरुल समाएर फोटो पोस्ट गर्ने !!
यदि तिमीलाई रातमा निद्रा लाग्दैन भने चिन्ता नलिनु किनकी चिताको बाटो लैजान सक्छ, त्यसैले चिन्ता होइन चिन्तन गर्नु जसले तिमीलाई सफलताको शिखर चुम्ने अवसर दिलाउने छ।