Enjoyable interactions btw the passionate MPH students from Cornell U,covering what connects/disconnects global health policy to ground practice, equity& inclusive leadership in Public Health.Inspired sharing my reflections-what takes to advance equity/inclusion from ground up🙏
BTMF र NCC को सहकार्यमा नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथाम गर्न प्रमाणित 'विशेष' र 'टिप्स' पाठयोजना ५० जना प्रशिक्षकलाई तालिम गरी हस्तान्तरण गरियो। यस अवसरका लागि उपरथी यमप्रसाद ढकालज्यू र टिमलाई हार्दिक आभार!
FCHVs remain more vital than ever as Nepal confronts new challenges such as noncommunicable diseases and brain-drain of health professionals.- Prof. Dr. Rita Thapa @bheribas
लैङ्गिक हिंसाको अन्त्यको लागि भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले २०,००० भन्दा बढी किशोरी-किशोरहरूलाई यस कूरितीको प्रतिरोध गर्न सशक्तीकरण गर्दै आएको छ। हाम्रो यो अभियान अबिरल रहने छ लैङ्गिक हिंसा अन्त्य नभए सम्म । There is #NoExcuse to violence against women
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले ७ तै प्रदेशका स्कूले नवयुवामा गरेको एक अध्ययन ग्लोबल हार्ट जर्नलमा प्रकाशित तथा २०२३ स्वास्थ्य मंत्री बलुमबर्ग जनसास्थ्य अवार्डबाट सम्मानित यस मौलिक अनुसन्धान “बिशेस”ले क्यान्सर र नसर्नेरोगका यी जोखिमहरूलाई तथ्यांकिय किसिमले कम गरेको देखाएको छ ।
Alcohol kills millions of people every year and poses serious health risks, including:
➡️ Liver damage
➡️ Cancer
➡️ Heart disease
➡️ Poor mental health
More facts from @WHO about the dangers of harmful drinking: https://t.co/Lrgu7uiTLg
दिबंगत तेजश्री थापाको पुनीत स्मझनामा सम्पन्न तेजश्री स्कूल नबयुबा यौन दुर्ब्यबहार प्रतिरोध सशक्तिकरण पहल अध्यनको नतिजा आज वहॉको ५६जन्मजयन्तीमा अन्तराष्टरिय मंचमा महिला राजनीतिक ट्रेलब्लेजर पुरस्कृत सम्मानिय राष्ट्रपति बिद्यादेबी भंडारीज्यु बाट आज सार्बजनकिकरण भएको हाम्रो सौभाग्य!
Finally, I did it. My honour to inaugurate the TOP OF THE WORLD GOLF CLASSIC at Lo Thang standing 4600 meter high, the highest golf course in the world!
I offered my gratitude to Thubchen Monastery by burning butter lamps &meditation while the daily Puja was in progress.
पोखरा महानगर पालिकामा बिश्वबिख्यात मानब अधिकार वकिल दिवंगत तेजश्री स्कूल नबयुबा यौन दुर्ब्यबहार प्रतिरोध सशक्तिकरण पहल लैंगिक असमानता, यौनदुर्ब्यबहार र आत्मरक्षा तालिमको श्री बिमला भण्डारिज्यु,नेपाल पत्रकार महासंघ,कास्कि केन्द्रिय अध्य़क्षले समुद्घाटन गर्नुभएकोमा BTMF आभारी छौं।