इन्द्र जात्रा बहिस्कार,सहिद दिवस बहिस्कार,वसन्त पचमी बहिस्कार ।काठमाडौको मेयरले संस्कृती र
धर्ममाथी खुलेआम अपहेलना गरेका मात्र छैन्न कि
अतिक्रमण पनि गरेका छ्न।यस्ता मेयरलाई छनोट
गर्ने भिडलाई बधाई।रास्ट्रपति र प्रधानमन्त्री आउने
भएपछी मुख लुकाएर भाग्ने मेयर के को मेयर?
नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचीत हुनुभएकोमा निर्मला शर्मा ज्यु लाई हार्दिक बधाई । सम्पन्न निर्वाचनमा केन्द्र देखि जिल्ला सम्म निर्वाचीत हुनु हुने अध्यक्ष ज्यु हरु सम्पुर्ण पदाधिकारी एवं सदस्यहरु सबैलाई हार्दिक बधाई साथै सफलताको शुभकामना ।
Breaking : भारतिय जासुसी संस्था RAW का पुर्व एजेन्ट Lucky Bisht ले हालै ‘नव भारत टाइम्स’ लाई दिएको एक इन्टरभ्युमा भनेका छन् कि अबको १५-२० दिनभित्रमा अहिलेको ठगबन्धन केपी ओली सरकार ढल्ने दाबी गरेका छन्
सरकार मरेको होइन, सक्रिय भएको छ ।
रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !