भिड नभए पनि जितिँदो रैछ त,
भोज भतेर नगरे पनि जितिँदो रैछ त,
पैसा खर्च नगरे पनि जितिँदो रैछ त,
मुद्दा सहि बोकेर हिँडियो भने पनि जितिँदो रैछ त ।
हार्दिक बधाई हर्क साम्पाङ ।
लुम्विनि, बाग्मति, गण्डकि र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन सहितको मध्यम बर्षा भइरहेको कारणले बाढि,पहिरो जान सक्ने देखिन्छ त्ससैले सबै जना सचेत र सुरक्षित रहन आग्रह गरिन्छ। थप जानकारिको लागि https://t.co/c3kD3I2jjF मा गएर हेर्नु होला।
@RBaniyaji कहिल्यै नरिसाउने, नरम रुपमा प्रस्तुत हुने तिम्रो त्यो वानिमा अहिलेसम्म परिवर्तन छैन, सधैं जस्तै आज पनि कार्यक्रम हेरें सुने, सिकाएको पनि भन्न नसक्ने, आफ्नो कमजोरी लुकाउन आरोप लगाउने, मलाइ पटक्कै चित्त बुझेन, त्यो कार्यक्रमको लागि पात्र छनौट्मा गल्ति गरेछ साथीले भनें है मैले