Global warming worsens class struggle. Even When the country is burning with temperatures above 45 degree Celsius, these industrialists keep emitting more carbons. They won't do anything about it unless it comes knocking at there doorsteps too. #nepalheatwave
हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ - "सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ ।" आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनु भएको छ ।
यसै गरी अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलत्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गर्नु भएको छ । समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ ।
उहाँहरुको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरुको कुतर्कप्रति मेरो घोर आपत्ति छ ।
समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उत्तिर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो - सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको ।
हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम हुन् - सम्मानित सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ राख्नु भएको स्त्रीद्वेषी टिप्पणी । यसबाट थप पुष्टि हुन्छ, कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्छ ।
सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने - रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने ?
In the replies, women who expressed their discomfort with this idea are receiving responses from men saying they’ll custom order dolls with their faces, found in social media pictures. It’s not about sexual desire or attraction — it’s about punishing women for wanting autonomy.
Since the accused in the latest rape accusation is a famous Cricketer, people are already judging the victim in this case and have made up their decision - The accused is innocent, the victim is lying, are shaming the victim, then ask "why do these victim not speak up in time?"
श्रीमानको लागि ब्रत बसेर खुट्टा ढोगे “वाह, सन्स्कारी नारी ” रे, आफ्नो कमाइले रमाएर कही कतै आफ्नो हिसाबले नाचगान र खानपिन रे “छि: छाडा आईमाई ” रे | कहिले सम्म आफ्नो जीवन अरुको सोचमा ज्युन पर्ने हो ? भान्छा देखि सन्सकार धान्न चाँही यिनै महिला किन चाहिने ?
#HelpPost
From Ukraine,Kyiv.We need help
I am contacting you from Ukriane, Kyiv. We are students here living in Kyiv hostel and you know the condition of Ukriane right now. We are in danger, all these things have been closed. We don't even have Embassy of Nepal in Ukraine.