@DahalTbd We know u as journalists. Just this . We don’t have internet in your arguments. Be journalists or leave it n switch to next field where we can judge your arguments. Bhusan ji be only journalists
देशमा भस्टाचर हरेक क्षेत्रमा छ .. कि … न त इमीन्दार कर्मचारी , व्यवसायीक व्यक्ती कोही पनि इमान्दार तरिकाले केही पनि परिमाण निस्कने काम गर्न उ सक्षम हुनै सक्दैन … उस्ले मजबुरीले कार्य गरीरहनु परिरहेको छ .. कुन द���न फस्छ उस्लाई पत्तै हुदैंन .. त्यसैले नागरिकहरु
कानुन भन्ने कुरो नेतालाई आफु ले मान्नु नपर्ने अरुले पर्ने अज कानुन नै पठाउन नी पछि नपर्ने … fasttrack बाट पनि कानुन त के नेपाल संविधान ले ल्याका हुन चोर हरुले .यो शिक्षा को कानुन पनि पास गरौं हो … खासमा यो नेपालमा राजसंस्था + पंचायत नै सुहाउने रछ जस्तो छ