तराई–मधेसतिरका कोठा–चोटामा ‘गोप्य मन्त्रणा’ गरिरहेका स्वार्थी समूहहरु पनि सुक्ष्म निगरानीमा राखियोस्। यता सदभावको नक्कली आव्हान गर्ने तर उता बेला यही हो भनेर आफ्ना ‘सण्डमुण्ड’लाई बलेको आगोमा घ्यू थप्न लगाउने पिपाशुहरुले धार्मिक र साम्प्रादायीक द्वन्द्व भड्काउन गरिरहेको कुस्सित खेलको भण्डाफोर हुन जरुरी छ। कोही भदौ २३ को बदलाला लिन र कोही धमिलो पानीमा खेलेर बलियो राजनीतिक शक्ति हुने जुन स्वार्थमा यी समूहहरु सक्रिय छन्, यिनीहरुले के बुझ्न जरुरी छ भने– २३ भदौ र यो परिघटनामा धेरै फरक छ। सुशासनको मागसहित सडकमा उत्रेको २३ भदौले एउटा सरकार निले होला, तर यसले तिम्रो सन्तान बसिरहेको समाज निल्छ। सिंगो समय निल्छ। त्यसैले धर्मका नाममा काखी नबजाऊ। नउक्साऊ। सामाजिक सञ्जालमा यसलाई क्रान्तिको बाणी नदेऊ। हृदयको स्वार्थी विरालोलाई चुप बस्न लगाऊ। म्याउँ गर्न नदेऊ। ताकत भए - शुद्ध राजनीतिक एजेण्डामा राजनीति गर। धर्मको भर नपर।
@RabindraMishra@basantabasnet@RabindraMishra Jyu,
Everytime "Ganatantra " le bigaryo bhanera hudaina.
YOU DONT HAVE ANY SOLUTIONS rather than Chanting Rajtantra.
Try to find the real cause and real solutions.
Thank You.
देउवा दम्पतीमाथी हातापाई हुदा बोलेन,मसि छ्याप्दा बोल्यो भन्ने सरहरु नि अल्लि लैतडि पाराका र'छन् हेर्नुस्।
आँफ्नै घर दनदनी बोल्दा बच्चा र वृद्द परिवारसहित पछाडिको ढोकाबाट ज्यान बचाएर निस्केको मान्छेलाई केहि घण्टा त सम्हालिन नै लाग्छ हउ लैतडि सरहरु!
नेक्स्ट डे condemn,भ्रत्सना सहितको विज्ञप्ति निकालेका छन्।
खोजेर हेर्नुस्,पढनुस्,सुन्नुस्!
तपाईहरु पढनु नै हुन्न!!
एउटा कम्युनिष्ट केटाले लेखेछ,सब का सब त्यहि बोकेर दुकुर्याछन्।
त्यो ओली र प्रचण्डले साईन गर्या ठा तपैं नि मिसिनुस् के👍
पासपोर्ट काण्डः भाग-१, भाग-२ र भाग-३ सबै पढियो ! नियतको ठेक्का लिने ठेकेदारहरु कता छन् खै ? पढ, कसको नियत के हो छर्लङ्ग देखिने गरी लेखिदिएका रहेछन् अमित दादाले ;))
@nekapasamajwadi I am also Nepalese Brother.
The problem here is not about Indian or Nepali Drivers.
Its issue with Road Design, Traffic Management, Civilization and Awareness.
Totally Fault of Governance( traffic/ administration).
...
@grok@Birgunjse2000@grok , also you know that RSP is the collection of opportunist, fake people led by approved #Sahakari Thug. Actually, Rabi Lamichhane was found guilty by more than 6 different court in Nepal and few from USA.
@grok@Birgunjse2000@grok, please update your memory.. Gagan thapa is not regarded as Pappu. Actually he has the Capabilities of great leader which cannpt be found in any RSP fake gang.