ट्रम्पले ट्विटका भरमा संसार हल्लाईराखेका बेलामा, नेपालाँ त धन्न अध्यादेश ल्याएका छन्, यो त संविधानबमोजिमको कानूनै हो नि। मतादेशका आधारमा हेर्ने हो भने त फेसबुक स्टाटसका भरमा काम हुनुपर्ने हो🤣🤣 #seriously#funpost
क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई ।
यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा ।
योङ्दासँग मैले २०५७ सालमा सिक्किमको राजधानी ग्यान्टोकमा अन्तर्वार्ता लिने मौका पाएको थिएँ �� ��्यस क्रममा उनले सिक्किम विलयको विस्तृत वृत्तान्त सुनाएका थिए । त्यसैताका मैले काजी लेण्डुप दोर्जी, केसी प्रधान, बीबी गुरुङ, सीडी राईलगायत सिक्किम घट्नासँग जोडिएका अन्य पात्रहरुसँग पनि कुराकानी गरेको थिएँ ।
आज फेरि उसबेलाको अडियो रेकर्ड सुनें, डायरीहरु पल्टाएँ । दक्षिण एसियाको राजनीतिक भूगोल बदल्ने त्यो घटना आँखाअगाडि सर्रर बग्यो ।
क्याप्टेन योङ्दाको निधनसँगै सिक्किम इतिहासको ��उटा अध्याय बन्द भएको छ ।
सिक्किम कसरी भारतको बाइसौं प्रान्त बनेको थियो ? यदि तपाईंलाई यो बिषयमा रुची छ भने मैले भिडियो पनि बनाएको छु । हाम्रो युट्यूब च्यानलमा हेर्नुहोला है 😊
फोटोमाः क्याप्टेन योङ्दासँग ग्यान्टोकमा, सन् २००० अगस्ट २६; र सिक्किमका अन्तिम छोग्याल र उनकी अमेरिकी रानी होप कुक ।
#SonamYongda #Chogyal #PaldenThondupNamgyal #HopeCooke #CaptainYongda #Sikkim
हाम्रो सरकार आएपछि सबैकुरा सिस्टमले चल्छ, अ�� ग्यास पनि लाईनमा बसेर सिस्टमेटिक तरिकाले बाँडिन थालेको छ🤣 पहिला पहिला पो सिस्टम थियन र लाईनै नबसि ग्याँस किन्ने चलन थियो🤣
#फिलिङ्स_नयाँ_झोले 🤣
भदौ २४ मा आगजानि गर्दा त्यो दिन तालि बजायौं, पछुताउन रात कुर्न पनि परेन।
फागुन २१ को मतदानपछि पनि त्यसरि नै पछुताउनु नपरोस्।
मतदानको दिन सबेरै एक गिलाँस चिसो पानी पिउँ र सोंचविचार गरि "होस हवास"मा नै रहेर मतदानमा सहभागी बनौं।👍️ #election2082