@Its_karishma Teti matrai bhane ta k hune ra ta kina marinas ta ho marnuparne jasta tucha abhibekti dinxan,sarkar ko bachau lai ma manxe hum vanne birsine yi manabrupi danab hun
र हिजो नेफोली मिडिया र self declared बिद्वानहरुका अनुसार दुबईका लागु उडेको Flydubai विमान जम्मा ८ चोटि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा,जतिसुकै अन्तर्राष्ट्रिय विमानस्थल बनेपनी नेपालका विमानस्थलमा बिदेशी पाइलटलाई भर नभएकाले ३ चोटि दिल्ली विमानस्थलमा अवतरण गरेकोसम्म खबर पाइयो।।
लम्जुङ र तनहुँकै अर्को क्षेत्रका आमाबुबा , दिदीबहिनी, दाजुभाइका गुनासो पनि अचम्मैका सुनियो
हाम्रोमा त उपनिर्वाचन नै भएन घन्टी घन्टी भन्दै रबिलाइ अङ्गालो हालेर टिकटक बनाउन पाइएन रे 😂
महत्वोकांक्षी सपनाले गर्दा हिजो भगवान स्वरुप पाएका धुर्मुस सुन्तली आज घृणा र तिरस्कारको पात्र बनेका छन।
अहिले जनताले महत्वोकांक्षी सपनामा रमाएर रबि र घन्टिलाइ भोटको बाढीनै लगाइदिएका छन।
भोलि यी सपना पूरा नहुने हो भने कतै रबि अर्को धुर्मुस त बन्ने होइनन? मनन गर्न जरुरी छ।।
@Mukun_dai को एजेन्डा बोकेर चुनाब उठेका उमेरद्वारले २ मत प्राप्त गरेछन 😂 यिनको सालै भरि दशै मनाउने र हेलिकप्टर बाट बीउ छर्ने सपना पनि तुहिएला जस्तो छ त 😁