एनओसी अनलाइन वितरण गर्ने भनेर न्युज निकालेको एक महिनाभन्दा बढी भैसक्दा सम्म पहल नहुदा, उच्च शिक्षा हाशिल गर्नका निमित तम्तयार रहेका विद्यार्थी हरु अन्यौलमा पर्दा अनि पढ्न पाउने अधिकर हनन हुदा जिम्मेवारी कसको त?
#NOCforstudentseducation#ProvideOnlineNOC@girirajmanipok