वाककौशलमा कमजोरी छिपाउन 'बोल्ने हैन काम गर्ने' पढाइमा कमजोर छ भने 'पढेर हैन परेर' हार्वर्ड पढ्ने लुर नभएपछि 'हार्वर्ड हैन हार्ड वर्क'- (अ) सामाजिक सञ्जालको जमानामा न्यारेटिभ गढ्न सजिलै छ।
Fact Vs exaggeration:
Baalram Gharti:Chieftain (जिम्मुवाल)loyal to monarch
Parsu Nryn/Dwarika Devi T: Defected NC leaders, Both family of landlords.
Hiralal BK: Not a full minister, Dalit activist appointed Asst Minister to appease Dalit protest movt...
ज्ञानेन्द्र शाहीले एक एक टोकन नाम लिएर संविधानमा आफ्नो हिस्सा सुरक्षित गर्न लडेको लडाइँलाई नहियाउनु ल । उहिले पनि फलाना एक थिए त भनेर जनतालाई मुर्ख बनाउने शासन अब चल्दैन ल । एक एकको दुर्लभ उदाहरण खोजेको होइन ल हामीले ।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
नेपालबाहिर विश्वका अन्य देशमा data center राख्ने भनिएका ठाउँका मानिस, समुदायले विरोध गर्ने रहेछन् । यसले खपत गर्ने ऊर्जा र पानी अधिक हुनेरहेछ । ध्वनि प्रदूषण पनि गर्ने रहेछ । डेटा सेन्टरले अर्थतन्त्र राम्रो बनाउने र रोजगारीका अवसर प्रशस्त सिर्जना गर्ने पनि होइन रहेछ । नेपालमा त यसबारे ठुलो उत्सुकता देख्छु । हुन त नेपाललाई विकास चाहिएको छ । चाइनिज हवाइजहाज ल्याउँदा ‘अब नेपाल धनी हुनेभयो’भनेर मानिसहरू खुशी भएको बिर्सन सकिन्न !
@anilkathmandu@SomeshVerma He probably thinks it's redundant, meaning Nepali is a language so no need to add language after Nepali. It's called tautological compound and it's very common like: pathway, courtyard, naan bread, hound dog, etc
प्रम बालेन्द्र शाह सरकारका ३ गलत कामहरु:
१. पहिला पहिचान र ब्यबस्थापन नगरिकन नै सुरक्षाकर्मीहरुको आँडमा सुकुम्वासीहरुका घर-टहराहरुमा डोजर चलाएर सुकुम्वासीहरुको बिचल्ली र उठी बास। त्यति हतार र क्रूर भएको किन? के हाम्रो राज्यमा मानब मर्यादा, सम्बेदना र शान्ति मरेको हो?
२. सीमामा रु १०० को सामानमा भन्सार लगाउने। के अब भारतमा काम गरेर घर फर्किदा हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रित्तै घर फर्क भनेको हो? यो खारेज गर। गरीबलाई दुख नदेऊ। बरु सीमापार भइरहने ट्रकका ट्रक तस्करी रोक।
३. अध्यादेशहरुबाट शासन चलाउने (rule by law, not rule of law) र संबैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरेर ६ सदस्यीय हुने परिषदले अब संबैधानिक निकायहरुमा नियुक्ति गर्दा प्रम सहितको ३ जनाको निर्णयलाई नै बहुमत मान्ने। के त्यसले प्रमको छायाँ अदालत र अरु संबैधानिक निकाहरुमा पर्दैन? के यो सत्ता कब्जाको पूर्बाभ्यास हैन? के यो शक्ति पृथकिकरणको सिद्धान्त बिपरित छैन?
गल्ती “भगवान” ले पनि गर्न सक्तछन्। स्वस्थ्य आलोचना सुधारको अपेक्षा सहित गरिएको हुन्छ।
जय नेपाल
मा केपी खनाल ( @kepikhanal1 ) भन्नुहुन्छ : सांसददेखि मन्त्री चड्न करोडौँका गाडी छन् तर किसानका लागि एउटा सामान्य गाडी छैन्, अब सरकारले कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्छ।
c’mon AI, i wanna see peak 2006 @rogerfederer play peak 2017 @rogerfederer
the training data is there
let’s make it happen @atptour — it will be a whole new revenue stream for you guys
and then we can really hash out the GOAT debate at the compute layer