रवी लाम्छाने, वालेन साह, कुलम्यानहरु मिलेपछि उखपात हुन्छ भन्ने सपना वांडि रहंदा नागरिक समाजका तथा मानवाधिकारका ठेकेदार पहेंले कृष्ण पहाडी, नारान वाग्लेहरु चुपचाप छन त !
आैकात त आखिर रविकै आेत लाग्ने रैछ रञ्जु दर्शनाको तर किशोर थापा जस्तो एक काविल, सक्षम र इमान्दार ब्यक्तिको राजनीतिक यात्राको तगारो यिनी कसरी बन्न पुगिन् होला? कतैैबाट जवाफ पाए हुन्थ्यो।
न कुनै अपेक्षा थियो
न कुनै माग थियो
थियो त केवल
मिठो सुकुन
एउटा मिठो सम्बन्ध ।
न कुनै वाचा थियो
न कुनै प्रमाण,
जहाँ
हजारौँ बोझ,
हजारौँ तनाव बोकेर पुगे पनि
मन आफैँ
हलुका बन्थ्यो। ♥
साँचो कुरा सधैं मीठो हुँदैन। कहिलेकाहीं सही बोल्दा पनि आफू गलत ठहरिन्छ। हाम्रा कान झूटका मखमली शब्दमा बानी परेका छन्, र जब सिधा कुरा गर्छौ, त्यो घोचो जस्तो लाग्छ। तर सत्य भने साँचो नै रहन्छ, चाहे कसैले स्वीकारोस् या नस्वीकारोस्।
#शुभबिहानी ☕🌷
संविधान भन्दा राजा माथी भनेर भन्ने गणेहरु कता मरे ?
तिमिहरुको यी हत्यारा नेता चै संविधान भन्दा माथी हुन ?
आयोग ले बोलाए पछि तुरुन्त जानू पर्छ नगए दुई चार लठ्ठी हानेर कर्यापझ्यप पार्नु पर्छ ।