सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏, राम राम जी
चल्दैन जिन्दगी भन्दा भन्दै,
चल्दो रहेछ जिन्दगी
सक्किन्न जिन्दगी भन्दा भन्दै
सकिदो रहेछ जिन्दगी,
जिन्दगी एक खेल हो,
तपाई मै निर्भर हु���्छ
खेलाडी बन्ने कि खेलौना...! ?
#शुभबिहानी। 🙏☕💞
#शुभदिनको_कामना 🌹👏😘