यो मामिलामा सारा पत्रकारीता जगत मौन छ। ल उनीहरूले आफ्नो क्षेत्रको मान्छेको बचाउ गरे रे! तर सारा अधिकारकर्मी, महिला अधिकारवादी, अभियन्ताहरू किन चुप छन्! सार्है दिक्दार लागेर आउँछ।
दुर्भाग्यपूर्ण!😢
यत्ति ३ मिनेटको भिडियोबाट धेरै राजनिती र जिओपोलिटिक्स बुझिने रछ, King Mahendra, American Ropeway, Chinese Built Kodari Highway, Russian Helicopter and Pro-Indian NC and Pro-Chinese Communists 😃🙏🏻
हाम्रो राजनेता खड्क ओलिले चुच्चे नक्सा निकालेको हो भनेर खुब बुँई बुँई थियो त यता फेरि अर्कै कुरा रहेछ। राष्ट्रवादी नेता बन्न लाई काम बाट होइन झुट बोलेरै काफी छ भनेर त होला झुट माथी झुट बोलेका? अब फेरि यहि चुच्चे नक्शा देखाएर भोट माग्ने होलान्।
#स्रोत@deshsanchar1
क्रूर हत्यारा मतियार र भ्रष्ट भ्रष्टाचारि र अपराधी भोट् गर्नु भन्दा पहिला ती निर्दोष बालबालिका परिवार पिडा र आँसु हेर्नू होस यदि तपाईंहरु मानव हो भन्ने ।
मेरो क्षेत्रका संघीय सांसदका उम्मेदवारहरुमा अनुरोध!
"बाटो, नाला, पुल, कल्भर्ट, हल, भियुटावर, पार्क, लगायत अन्य भौतिक संरचना निर्माण गरिदिन्छु, रोजगारी या अनुदान दिलाईदिन्छु, सिफारिस या भनसुन गरिदिन्छु भनेर भोट माग्ने सोचमा हुनुहुन्छ भने कृपया मेरो घरमा भोट माग्न नआउनुहोला।"
देशै भरी एमालेलाई भोट हाल्न भन्दा अगाडि यो दिन, यो क्षण, त्यी हत्या गरिएका बालबालिका सम्झिने आफ्ना बालबालिकासङ्ग तुलना गर्नुहोला ! आफ्नै जनता मार्नेहरुले देश कहिल्यै बनाउदैनन ।