बरु जुम्लाका जुम्लीहरुले चिने हामीले अझै चिन्न सकेनौ । अझै हामी भ्रस्टाचारी गु खाने नेताको पछी कूदीरहेका छौ , हिरा र किरा छुट्टायाउन नसक्नु हाम्रै दुर्भाग्य हो ...!!
नाटक मिरा 👌🌺
जीवनमा पहिलोपटक नाटक हेर्ने मौका पाए , यो त सिनेमा हेरेको भन्दा रमाइलो र गहिराई लाग्यो । यसरी प्रत्यक्ष रूपमा कलाकारहरुको अभिनयले हसाउदा र रुवाउदा उहाँहरूको जति नै प्रशन्सा गरे पनि कमिहुन्छ। अभिनेत्री @rekha_tm लाई सलाम, You are a real Star 🌺 congratulations
अमानवीय कार्य।जंगलको सिंहले त यो हदको व्यवहार गर्दैन।राप्रपा नेपाल अध्यक्ष कमल थापा माथि भएको अमानवीय प्रहरी दमन निन्दनीय छ।यो घृणित छ।भत्सर्ना योग्य छ।
@KTnepal