जिन्दगी एक मिठो यात्रा, जुन यात्रा एक्लैले तय गर्नु छ, कसैको भर किन पर्नु छ र? जिन्दगीका अधिकांश खोलाहरु एक्लै तर्नु छ अनि कयौं पहाड हरु एक्लै चड्नु छ।
केपी ओली प्रति न्यूनस्तरको चाकरी गरेवापत टिके सांसद रामबहादुर थापाले अलिअलि बचेखुचेको एमाले पनि समाप्त पार्ने जिम्मा पाउनु नेपाली नागरिकको लागि फाइदाक�� कुरा हो। युवाहरुलाई त एमालेबाटै लखेट्नुपर्छ।😀
अरूलाई कुनै प्रकारको हानि नपुऱ्याई आ���्नै हिसाबले जिउने।
न कसैलाई खुशी पार्ने चाहना न त दुःखी बनाउने नियत।
न आफ्ना शर्त अरूमाथि थोपर्ने न अरूका शर्त आफूले बोक्ने।
@samathapa दिदि हाम्रो पहुँच पुगेन, हजुरको तर्फबाट सकिन्छ भने सेना, शसत्र, प्रहरी कामनपा, सबैलाई केहित गर्न भनौं देशनै नरहे हामी कहाँ रहुला बरु हामी जो बाट सासित हुन परेनी परोस
नयाँ नोटहरू तपाईँको हातसम्म आइपुग्न कुनकुन प्रक्रिया पूरा भएको हुन्छ?
नेपाल राष्ट्र ब्याङ्कका उपनिर्देशक भागवत�� आचार्यसँग गरिएको कुराकानी सुन्नुहोस्।
कतिपयको नजरमा म बदलिको हुँला, मेरो नजरमा उनीहरू बलिएका होलान्। यदि बदलिनु संसारकै रीत हो भने सबै बदलिन्छन्। फलानो बदलियो भनेर म किन गुनास��� गरूँ, म किन आश्चर्यमा परूँ?
-चैत २५
मन, वचन वा कर्मले कसैलाई पनि हानि पुऱ्याउने काम नगरियोस्। कसैको भलो गर्न नसकिए कुभलो पनि नगरियोस् र नचिताइयोस्। सबैको जय होओस्।
नव वर्ष २०८२ सालको स��ैमा अशेष शुभकामना!🤗
मुलकको समान्य अपेक्षा पूरा गर्नमा राजनीति र राज्य प्रणाली चुकेको छ।
सामान्य रोजि-रोटीका लागि नागरिक देश छाड्न बाध्य छ।
आम जनतामा असन्तोष र आक्रोश व्याप्त छ।
समाजको लय भत्केको छ।
उदण्ड पपुलिजमको बजार मौलाउँदो छ।
पुराना र नयाँ सबै पात्रले वैधता गुमाउँदैछन्।
समयले चैं नेपाली 'चाणक्य' र 'चन्द्रगुप्त' खोज्दै छ।