संघीयतामा वित्तीय हस्तान्तरणको प्रमुख उद्देश्य स्रोतको न्यायोचित र समतामूलक वितरण गर्नु हो। तर नेपालमा राजस्व बाँडफाँट र समानीकरण अनुदान वितरणका सूचकहरूमा करिब ३५ प्रतिशत भार दोहोरिएको छ। एकै प्रकारका सूचक प्रयोग गरी दुईवटा वित्तीय हस्तान्तरण गर्नु वैज्ञानिक मानिँदैन।
#Onlinekhabar
https://t.co/6fPdc6Q46a
राधिका शाक्यको विचार–
गहिरो निद्रामा रहेका केपी सरलाई ब्युँझाएर म कसरी भनूँ– ‘तपाईंलाई पक्राउ गर्न सयौँ प्रहरी आएका छन् !’
#Onlinekhabar#radhikashakya
https://t.co/4FwP4NhRDq
पुस्तक चर्चा :
सियोधागोबारे केशवराज भट्ट लेख्छन्-
‘सियोधागो’ नेपाली समाजमा विद्यमान जातीय असमानता, सामाजिक न्याय र मानवीय गरिमाको प्रश्नमाथि गम्भीर बहस गर्ने महत्त्वपूर्ण कृति हो। यो पुस्तक पीडाको बयानसँगै आशाको उद्घोष पनि हो।
#Onlinekhabar#siyodhago#nepalisahitya
https://t.co/sT9jCeCZ60
I see football as an art and all players are artists.
If you are a top artist, the last thing you would do is paint a picture somebody else has already painted.
—@cristiano
पार्क थेयङको लेख
कृषि सहकार्यमार्फत नेपालको कृषि विकास र खाद्य सुरक्षामा पर्याप्त योगदान पुर्याउने लक्ष्य लिएर निरन्तर आफ्नो भूमिका खेल्ने योजनासहित अघि बढेका छौं ।
https://t.co/4JUllqT0kN
सम्पादकीय
सहकार्यबाटै कार्यान्वयन हुनेछ प्रादेशिक बजेट
प्रदेशको अवधारणा भने शासनको विकेन्द्रीकरण र पहिचानसँग बढी सम्बन्धित छ । र, यसको सफलता त्यतिबेला मात्रै सुनिश्चित हुन्छ, जब नागरिकले आफ्नो जीवनस्तरमा सुधारको अनुभूति गर्न सक्छन् ।
https://t.co/wIsCnAtxI3