हाम्रो जीवन सृस्टिकर्ताको हातमा भएकोले हरेकसँग भेट हुन्छ; कोहीसँग मित्रता हुन्छ त केहीसँग प्रेम वा विवाह। तर केही पूर्ण छैन, किनकी कोही विवाह गरेर बर्षौ भेट हुँदैन, कोही सँगै भएर बर्षौ कुरा हुँदैन। र मिलन/बिछोड पनि भाग्यमा लेखेअनुसार हुन्छ।त्यसैले हरेक कुरालाई सहजरुपमा लिनुपर्छ।