@Gurdayal_1984 I don’t feel its mistake of staff, they said no service from bathroom, a person waiting iuside of room couldn’t listen and did his duty. It happened with me as well. Completely drama.
@MilanPandey यो मान्छेमा आफुले राजनितीमा माखो मार्न नसकेको रिस केपी प्रति छ
तिम्रो गल्ती समाजलाई पत्रिकाले जसरी भन्यो तेसरी हेर्छौ
अनि टिभी पत्रिकाले बनाको नेता कति बर्ष भो राजनिती गरेको चुनाबमा अहिले नि जमानत जफत हो
@ranjudarshana_ तरमारा नबनि नहुने
कि त प्रतक्ष्य लड्ने हो होईन भने छाड्ने हो
प्रतक्ष्य मा मरिगए जितिदैन अनि दोहन गर्न समानुपातिक
लाजको पसारो
नालायक हरु नया भनौदा
@Sadiksha_karki_ यी नै हुन देशलाई अराजक बनाउने
राज्यको तर्फबाट हो कि ब्यक्तिगत हो केही थाहा छ राज्यको खर्च हो भने सभ्य बिरोध गरौ यस्ता २ पैसा कमाउम जथाभाबी बोल्ने समाजका किरा हुन सभ्य हुन आएन