#muktak 😍
आउँछ समय पर्ख,राम्रो समाचार लिएर ।।
झुपडीको सट्टा महल दरबार लिएर ।।
जे गर्नु सधैं सच्चा दिल देखि गर्नु,
एक पछि अर्को गर्दै उपहार लिएर ।।
#सच्चा_भएर_अगाडि_बढ्न_गार्हो_छ
एउटा मान्छे बिदा मागि टाढा भाग्यो
बिदाइमा उस्को माया गाढा लाग्यो
रोउ भने साइत मा हास्नु पर्छ भन्छन्
हासु भने पिर बनी आसु दाना झर्छन्
अब उस्को छाया मात्रै घुम्छ बरिपरि
झझल्��ो मा आउने गर्छ घरिघरि।
कोहि मान्छेहरु ह���म्रो लागि अती प्रीय हुन्छन्
तर हामी उनिहरु को प्यारो बन्न सकिँदैन,,
अनि हामी कसैको प्यारो हुन्छौ तर उनिहरु हाम्रो लागि त्यति प्रीय हुदैनन्😐️।
#goodnight