एक्लो हुनु भनेको आफैले आफैलाई प्रयाप्त समय दिनु हो,
एक्लो हुनु भनेको आफ्नै साथित्व मा रमाउनु हो,
एक्लो हुनु भनेको आफ्नो खुसि कसैमा निर्भर नबनाउनु हो,
एक्लो हुनु भनेको आफुलाइ प्रेम गर्नु हो,
एक्लो हुनु भनेको पीडा दिने सम्बन्धहरु देखि टाढा रहनु हो❤️❤️।
#शुभसाँझ❤️
बिहान Toilet बसेर mobile चलाइराथे
एउटा message आयो
'के गर्दै छौ?'
मन त लाग्यो कि भनु ' हग्दै छु खान्छस्?'
फेरी reply गरेँ 'यत्तिकै बसिराछु'
को को लाई भाको छ यस्तो😂?
म हारेरै खुसि छु
किनकि कसैको भावना लाई ठेस पुर्यायर जित्नु न मेरो मन ले दिन्थ्यो न त नैतिकताले
बस् मैले प्रेम निभाँए
गद्दारि गर्ने त मेरो बस को कुरा पनि थिएन।
यो पुराण सुन्दा त यस्तो लाग्छ कि
मान्छेलाइ मरे पछि पनि सुख हुदो रैनछ😀
त्रेता युग को कुरा कलियुग सम्म आउँदा पनि
यी पाप गर्ने मान्छे यति छन् सबै बैतर्नि नदि मै
तड्पिने भए।