वास्तव मा यसो गरे इनीहरूलाइ बाटोमा ल्याउन सकिन्छ। जसरी भारतमा ग्यास डिपो वाला हरू आफै घरघर मा ग्याँस पुर्याउन जान्छन्, त्यही हालत इनीहरूको बनाउन सकिन्छ।
प्रधानमन्त्री राहतकोषमा यति अर्ब उति अर्ब पैसा आयो रे भन्ने सुनिन्छ फेरि उद्दार व्यारेकबाट खाना खान पाइएन, बिस्कुट चाऊचाऊ भए नि ल्ताइदिनु न भन्ने जनताको संदेश आयो ! पैसा नभएर लाश घर लान सकिएन भन्नेहरु आइराछ ! खास कुरा के हो ?
सरकार नसामा छ। देश दशामा छ। मन्त्री र चटके सांसद शवहरूको जात्रा हेर्न कुदोरहेको छ। पागल भेडाहरू पीडितलाई नै गाली गरेर सरकारको रक्षा गरिरहेका छन्। आफन्तहरू सासको खोजीमा भौतारिएका छन्, असफल बौलाहहरूले लासलाई पुर्ने भएछन्। यो देश करिबकरिब असफल भैसकेको छ, घोषणा गर्न मात्रै बाँकी छ।
@Ssantosh557 Ghanta ko hindu ghanta ko muslim ani ghanta ko christian??? Pakhe anpadh gawar haru, commonsence chhaina dimag chalauna lai? K khyasxa dharma le ? Timiharu muji manis le rakshya gardinu parne dharma ra bhagawan ghanta ko shaktishali??
@tikaramyatri@BipinLAW त्यो सिंहदरबार किन जलेछ ?त्यो उभिएको सेना सिंहदरबार जल्दा कहाँ गयो ?तपाईं देश जलेको र जल्न दिनेको पक्षमा रहेछ तपाईंको वकालत देश र जनताको पक्षमा होइन रहेछ डाक्टरसाब ?
@tikaramyatri@BipinLAW जम्मा ४० हजारको संख्यामा रहेको सेना माओवादी मार्नको लागि ९० हजार बनाएको हो । सिंहदरबार, आफ्नै परमाधिपतिको कार्यालय र सरकारी निवास जोगाउन नसक्ने लाछी, नालायक र देशद्रोही सेनाको यति प्रशंसा ? लाज पनि लजायो हौ बरिस्ठज्यू ! नेपाली सेना हाउगुजी बाहेक केही होइन !
मधेशमा डिजे गुरुङ जाने होइन क्या। भाषा, धर्म, अनुहार र बडी ल्याङ्ग्वेज मिल्ने बालेन जाने हो। बालेन नै जान नसके, मनिष झा नाम गरेको मनुष्य जाने हो।
खै दिमाग?
धर्मको नाममा राजनीतिक गरेर सामाजिक सदभाब भड्काएर समाजलाई दन्दमा लैजाने एउटा महत्वपूर्ण पात्र उहाँ नि हो।
उहाँहरु जस्तो ढोङ्गीलाई बहिष्कार नगरे सम्म देशमा शान्ति सुरक्षा कायम हुँदैन ।
प्रधानमन्त्री (@ShahBalen)बालेन्द्र वीरविक्रम शाहदेव ज्यूलाई सादर प्रणाम!
आज देशबासीको नाममा सम्बोधन गर्नुभयो।
भन्नुभयो- “सामाजिक सञ्जालमा घृणा नफैलाउनु। सरकारी स्रोतको मात्र विश्वास गर्नु।”
वाह्!
अन्ततः चेत खुलेछ।
आफैंले वर्षौंदेखि सामाजिक सञ्जालमा रोप्दै आएको विष अहिले कसरी फैलिरहेको छ भन्ने कुरा बुझ्नुभएकोमा धन्यवाद छ प्रधानमन्त्री बालेन्द्र वीरविक्रम शाहदेव ज्यू!
तपाईं र तपाईंको टोलीले नै सामाजिक सञ्जाललाई हतियार बनाएर पुराना दलहरूमाथि घृणाको वर्षा गराउनुभयो।
“सबै चोर, सबै भ्रष्ट, सबै देश बेच्ने” भन्दै युवालाई उत्तेजित बनाउनुभयो। त्यही घृणाको लहरमा सवार भएर सत्ता हात पार्नुभयो।
अहिले सत्तामा बसेपछि भन्न थाल्नुभयो-“अब घृणा नफैलाऊ। सरकारी स्रोत मात्र पत्याऊ।”
सत्तामा आउनुअघि सामाजिक सञ्जाल स्वतन्त्रताको मन्दिर, सत्ता प्राप्तिपछि घृणा फैलाउने अखडा?
आफैंले रोपेको बिरुवा अहिले ठूलो रूख भएर तपाईंकै टाउकोमा फल खसाइरहेको छ।
त्यही सामाजिक सञ्जालले अहिले तपाईंका कमजोरी, तपाईँका हिजोका अभिव्यक्ति, बुनिबनाऊ कथा तथा विरोधाभासहरूलाई उजागर गरिरहेको छ। त्यसैले अब “सरकारी स्रोत मात्र विश्वास गर” भन्नुभएको होला। किनकि जनताले स्वतन्त्र रूपमा सत्य खोज्न थाले भने तपाईंको कथा टिक्दैन।
प्रधानमन्त्री बालेन्द्र वीरविक्रम शाहदेव ज्यू,
तपाईंले रोपेको विषको स्वाद अहिले आफैं चाख्नुपर्ने बेला आएको छ। घृणा फैलाएर सत्ता हात पार्नेहरूलाई घृणाको बिरुवाले छुट्टै स्वादिष्ट फल त दिँदै-दिँदैन।
धन्यवाद, आफ्नै चेत खुलाउनुभएकोमा!
धन्यवाद हाम्रो पनि चेत खुलाइदिनुभएकोमा!!
धन्यवाद जनताको पनि चेत खुलाइदिनुभएकोमा!!!