७३ औं प्रजातन्त्र दिवस-२०७९ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीएवम् दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
थारु समुदायको महान् चाड माघी पर्व तथा अन्य समुदायहरूले मनाउँदै आएको माघे संक्रान्ति, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्को नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
गुरुङ समुदायको नयाँ वर्ष एवम् महान्चाड तमु ल्होसार २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु-स्वास्थ्य, सुख, शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णदिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको हार्दिकशुभकामना व्यक्त गर्दछु।
२०७९ सालको शुभ दीपावली/तिहार, नेपाल सम्वत् ११४३ र छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा भएको निधनले अत्यन्त दुःखी भएको छु। उहाँको निधनले देशले एउटा जीवित इतिहास गुमाएको छ। दीवंगत शताब्दी पुरुषप्रति हार्दिक श्रद्धासुमन तथा सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
'टिम-बालेन'मा को को छन् ?
चुनावका बेला सघाउने धेरैजसो व्यक्ति नै अहिले उनको टिममा रहेर काम गरिरहेका छन्; @gobindapkl को रिपोर्टः
https://t.co/gzTmlTcBEn
नेपालीहरूको महान पर्व बडादशैँ-२०७९ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
https://t.co/gLP5exqnUG
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं
दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। https://t.co/eUz1sbOKES
पूर्वगृहमन्त्री, राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाकी दिवंगत ममतामयी आमा नन्दकुमारी थापामगरप्रति भरतपुरस्थित घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै। पूर्व मन्त्री रामबहादुर थापालगायत शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समबेदना व्यक्त गर्दछु।
गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु। #RepublicDay#nepal #2079
अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा श्रम गरीरहनु भएका सम्पुर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
Impressed by #Nepal National Assembly Speaker @cm_timilsina’s closeness to the health sector. I thanked him for his advocacy for #HealthForAll & #PandemicAccord in the @IPUparliament, & for his support in advancing community engagement & risk communication in 🇳🇵 during #COVID19.
Dr Poonam Khetrapal Singh, Regional Director, @WHOSEARO, was today felicitated for her leadership in #COVID19 response in the Region, by Ganesh Prasad Timilsina, Chairperson, National Assembly.
Regional Director Dr Poonam Khetrapal Singh with @WHO DG @DrTedros met Chairperson, National Assembly, Ganesh Prasad Timilsina & commended him for engaging parliamentarians for #COVID19, especially for creating awareness & countering misinformation & increase uptake on vaccines.
Courtesy call with H.E Dr. Tedros Adhanom Ghebreyesus Director-General of WHO, Dr. Poonam Khetrapal Regional Director for South-East Asia at my Singhadurbar office. @WHONepal
"सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चतता" भन्ने मूल नाराका साथ यस वर्ष मनाउन लागिएको ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। #InternationalWomensDay