चिन बसेर मधेश लेखेको छु । मन लाग्यो भने, पढ्नु होला ।
'पर्सा राष्ट्रिय निकुञ्जभित्र शिकारीबास भन्ने एउटा गाउँ छ। अधिकांश जमिन साहु-मालिकहरूको कब्जामा छ। थारूहरूले जमिनको उत्पादन काठमाडौँमा बस्ने मालिकलाई बुझाउनुपर्छ।'
https://t.co/bdW4Pb4A7X
चितवनको बाँदरझुल्ला देखि सप्तरीको सप्तकोशी तिरमा रहेको मुसहर बस्तीसम्म पैदल यात्रा गर्दै गरेको मेरो अध्ययनले म यस निष्कर्षमा पुगें कि, 'नेपालमा सुकुम्बासीको जन्म संरचनागत विभेदको परिणाम हो ।'अन्यथा, तँपाई सबैभन्दा बढि कुन समुदायका व्यक्ति सुकुम्बासी भएका छन् हेर्न सक्नुहुनेछ।
US, China push competing priorities in Kathmandu
As Samir Kapur raises Tibetan refugee issues, Cao Jing warns against US State Partnership Program, Starlink, and Nepal’s participation in a May 27 Dharamshala event.
https://t.co/VV2kJGs4oO —by @anilkathmandu
काठमाण्डौमा चीन र अमेरिका बीच डिप्लोम्याटिक बक्सिङ्ग फेरी सुरु ! अमेरिकी सहायक विदेश मन्त्रि पौल कपुरले पररास्ट्र मन्त्रि शिशिर खनाल र अर्थ मन���त्रि स्वर्णिम वाग्लेलाई भेटेको केहि घन्टामा चिनियाँ विदेश मन्त्रालयकी उप निर्देशक काओ झिंग पररास्ट्र मन्त्रालय पुगी विदेश सचिब र अरुलाई भेटि केहि गम्भीर चासो राखेकी थिइन् !
Great discussion with Finance Minister Dr. Swarnim Wagle about efforts to improve the business climate and attract U.S. companies to Nepal. Closer business ties will boost Nepal’s transportation, energy, and digital infrastructure bringing economic growth that benefits both of our countries. -- S. Paul Kapur
US senior diplomate Paul Kapur's statement in Kathmandu must be understood carefully in New Delhi. He said the US does not want China or any other country to dominate Nepal
The US also tried to contain India in Nepal during early years of the Cold War.
अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
***
तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका कपुरले उच्च सरकारी अधिकारी र व्यवसायिक नेतृत्वकर्ताहरूसँग भेटघाट गर���ने
https://t.co/DvxxRneadG
मधेश माथि शासकीय उन्मादमा गरिएको आर्थिक नकाबंदी र सांस्कृतिक हस्तक्षेपबारे "काठमांडू" चुप छ वा मौन समर्थन छ। मधेश उम्ली रहेको छ। सत्ताधारी दल र विपक्षी सबै चुप। एमाले र कांग्रेसको झोले, दास र लास भन्दा रास्वपाका खवासहरूको चुप्पी उदेक लाग्दो छ।
PM Shah is invited to India. China lodges serious protest on Tibet, Taiwan. Now, top American official coming to explain US priorities. The new government's foreign policy balancing act being tested right from the start.
https://t.co/oOSuCmJtrV
Ghana produces 20% of the world’s cocoa and above 60% together with neighboring Cote d’Ivoire
With China's zero tariff policy on imports from Africa, processed and finished cocoa products are projected to rise into the Chinese market