Hello @kanhaiyakumar comrade! Kindly revisit your earlier decision to join Congress I. You and @NehaAisa both are the future of south Asia not only India.
Hello @kanhaiyakumar comrade! Kindly revisit your earlier decision to join Congress I. You and @NehaAisa both are the future of south Asia not only India.
@shankarpokhrel8 रास्वपा बनाउन हजुरहरूकाे अहम भूमिका छ। हामि ३६ बर्षपछि एमाले त्यागेर रास्वपा प्रवेश गर्न बाध्य तपाईँहरूका कमैया मिन शाहि, मिन मल्ल र नेत्र तिम्सिनाहरूले बनाए।
सरकारी स्वीकृति बिना बिभिन्न दुतावास र आईएनजिओ मार्फत सोझै स्थानीय तह,प्रदेश र एनजिओलाई अनुदान दिन रोकेर बजेटरी प्रणालीमा ल्यायो भने म धन्यवाद दिन्छु।प्रम बालनमा त्यो डोजर चलाउने सामर्थ्य होला?स्कुल कलेजका सामुदायिक संगठन खारज गर्ने तर हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन।
@shankarpokhrel8 याे अध्ययन कसले गर्छत कमरेड? जुन प्रविधि प्रयाेग र तपाईँहरूले भनेझैँ 'अल्गाेरिदम' प्रभावबाट चुनाव परिणाम प्रभावित भयाे भन्नु भएकाेछ त्याे प्रविधि तपाईँहरूले किन प्रयाेग नगरेकाे त??
काकाको बारीको समेत हिसाब गर्दा 62% लस परेछ-वाम पसललाई यो पल्ट।सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला-धोका,घेराबन्दी,षडयन्त्र आदि भन्ने।सिण्डीकेट,प्रतिशोध र प्रालिको कुरा पर्दैन।अब फिचरविनाको नोकियाको ब्राण्डिङ न हो।
पाचवर्ष अघि मैले भनेको थिए-यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो।वाम पार्टी मिलेका थिए र जनतामा अभुतपुर्व उत्साह थियो।तर विचार,सगंठन र ब्यबहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कम्जोर।सोभियतसघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो।सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ।