मैले उतिखेर सरकारलाई संसद्प्रति जवाफदेही बनाउन रास्वपाले संसदमा खेलेको भूमिकाको सराहना गरे । आज रास्वपा सरकारमा छ।संविधान र हाम्रो भनाई आज पनि त्यही हो, सरकार संसदप्रति जवाफदेही हुनु पर्छ । आधुनिक र परम्परा दुबै शास्त्रले यही भन्छ ।
यस्ता कानुन 'ड्राफ्ट' गर्ने 'मानिस'को मनस्थिति कस्तो होला?
१. भ्रष्टाचार, बलात्कार र हत्यारालाई आममाफी दिने,
२. भूमी विधेयकमा भूमाफीयाको स्वार्थलाई संबोधन गर्ने,
३. वहुविवाह पनि गर्न पाउने।
सन् १९८५ मा पाकिस्तान एयरलाइन्सबाट भाडामा लिएको दुई विमानबाट सुरू भएको Emirates (Airlines) आज २५० भन्दा बढी वाइडबडी विमानहरू सञ्चालन गर्छ, जसमा ११६ वटा एयरबस A380 छन्। दुबईको कुल गार्हस्थ उत्पादन (GDP) मा Emirates को उल्लेख्य योगदान छ।
सन् १९५८ मा स्थापना भएको नेपाल एयरलाइन्ससँग हाल ४ वटा मात्र जेट विमान छन्। राम्रो सेवा वा राष्ट्रिय अर्थतन्त्रमा योगदानका लागि होइन, विमान खरिद-बिक्रिमा उच्च राजनीतिक तहको भ्रष्टाचारका कारण यो संस्था अक्सर समाचारमा आउँछ।
भिजन, नियत र व्यवस्थापन क्षमताले धेरै फरक पार्छ।
@NirmalPrasai5 म अलि क्लिएर हुन सकिन हो। भिजिटको लागि जापान प्रतिबन्ध हो र? अनि भिजिटमा जापान जान अध्यागमन र गृहमंत्रीलाई कति बुझाउनु पर्छ? जापान गइसकेपछि अलपत्र परेको नेपालीहरुको लेखाजोखा केही छ ? अलपत्र परि घरबाट पैसा पठाई नेपाल फिर्ता भएको पनि छन् की?
सबैले यो ८ मिनेटको म्यासेज काँग्रेस एमाले र मावोवादिको पुछारमा पिल्सिएका बौद्धिक, पेसा भएका र इमानदार युवाहरूमाझ पुर्याइदिन सहयोग गरिदिनुस् न है । एक पटक मात्र उहाहरुले सुनेर प्रतिक्रिया दिनुभए आभारी हुने थिए। उहाँहरूको सहयोग बिना यो क्रान्ति सम्भव छैन।
विस्तृत पोडकास्टमा छ