अहिलेसम्म पाँचवर्ष एमाले सत्ताबाहिर थिएन। दुई-तीनवर्षमै बहुलाउने ऊ अब के गर्छ? रेलिङ भाँच्छ वा जंगल पस्छ? यो अराजक दस्तालाई केही त देउ है देउवा/प्रचण्ड, नत्र यिनले केही काम गर्नै दिन्नन्! कमसेकम खेलकुद उपसहायक मन्त्री खालि राख ल!🙏😂😜
रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई ।
सिङ्गो देश र जन���ाले अभिभावकको अनुभुति गर्न सकुन् शुभकामना 🎊
जनयुद्धका मृत्युको कुरा गर्ने हो भने तत्कालीन साही सत्ताले जीउँदै मान्छे काट्ने जलाउने बलात्कार गर्ने यातना दिएर मार्ने काम कति गर्यो गर्यो तर सधै माओवादीलाई हत्यारा भनिन्छ । माओवादीले केही शोषक सामन्त जाली सुराकिहरूको हत्या गर्यो तर सत्ताले गरिव दुखि आम सर्वसाधारणको हत्या गर्यो।
कति कुटिल छ पितृसत्ताको भाष्य भन्छ-पुरुष दाता, महिला ग्रहीता अर्थात्ऊ दिने, म लिने ऊ बाँड्ने, म माग्ने ऊ कमाउने, म खाने ऊ पाल्ने, म पालिने ..
आजको कान्तिपुर दैनिकमा प्रकाशित मेरो लेख
https://t.co/X0ysmKLKQn
संविधान भन्दा माथि कोही छैन छैन!
कानुनको पालना गर्नु सबैको दायित्व हो!
संविधान सभा बिघटन गर्ने तानाशाही हरुले पनि कानुनको पालना गरेका थिए भने,, तिमित हिजो "फूल" आजको "चल्ला" मात्र हौ.. मौका दिएको छ सच्चिएर आउ!
कालीगण्डकी नदीबाट दुइटा पत्थरहरु भारतको #अयोध्या स्थित भगवान रामको जन्मभूमिमा बन्दै गरेको मन्दिरमा #मूर्ति बनाउन लगियो।
नेपालको नाम रोशन भयो,ठीकै भो।
बेइजिङको #Lama_Temple मा एउटै चन्दनको काठबाट निर्मित बुद्धमूर्तिले विश्व रेकर्ड बनाएको छ। भजाउन जाने त हाम्रो शीर अग्लिन्थ्यो।🙏
देउ"बा" ले आफु जित्ने हुँदा पार्टीलाइ हराए?
बार्दली "बा" ले आफु हारेर देशलाई जिताए!
गठबन्धन के को लागि थियो?संविधान जोगियो हैन्त?
यस्तै हो लाजनिति छी, छी, छी 😡
नानीका "बा" लाइ बधाई तथा सफल कार्यकालको शुभकामना!
पारीको भन्दा बारीको ���ितको पक्षमा काम होस!