पाइलट विजय लामा कोरोनाको जटिल समस्या भोगेर अहिले निको हुनु भएको छ।
भन्नु हुन्छ- २७ दिन देखि म बन्द कोठामा छु। मलाई पनि बाहिर जान मन पर्छ। बोल्दै गर्दा उहाँको मन थामिएन र आँशु पुछ्दै भन्नु भो- कोरोनालाई खेलाँची नठान्नुस्। दिस इज डेन्जरस्।
उहाँको अनुभवः https://t.co/LWhz89oYAE
एकजना मेरो अमेरिकामा बस्ने साथीले उहाँ आमालाई केही आर्थिक सहयोग गर्न चाहनुभएको छ। तपाईहरु मध्ये कसैलाई उहाँको ठेगाना अथवा सम्पर्क नम्बर थाहा भए मलाई DM अथवा यसैको कमेन्टमा लेख्दिनुभए आभारी हुने थिए🙏🙏
LIVE NOW: #LaunchAmerica, Take 2. 🎬 Watch as @NASA_Astronauts fly to the @Space_Station from U.S. soil for the first time in nine years:
https://t.co/dthNEgGAd4 https://t.co/dthNEgGAd4
'जनताको ठूलो हिस्सा ‘स्वतन्त्र’ नभएर ‘पार्टीभक्त’ नागरिक भइदियो, व्यक्तिले पायो, देशले गुमायो। देशले गुमाएपछि व्यक्तिगत प्राप्तिको दीर्घकालीन अर्थ हुँदैन।'
रविन्द्र मिश्रजीको मननिय र पठनिय आलेख।
https://t.co/A18HNzIAyb
मलाइ मन परेका एक दर्जन नेपाली मुभी -
•नुमाफुङ
•कागबेनी
•क्याराभेन
•साघुरो
•बुलबुल
•बधशाला
•दासढुङ्गा
•मुखुन्डो
•पशुपति प्रसाद
•देउता
•कालो पोथी
•सेतो सुर्य