Centre reduces #AFSPA in the #NorthEast | Was AFSPA even meant to be imposed for a DECADES? - We asked this in the following deep dive episode | We looked at the history / logic and utility of Afspa in today's India | WATCH https://t.co/lJ0Yn6J4YP
एक करोड बर्षपछि आज फेसबुकमा एउटा फोटो अपलोड गरियो।3/4 बर्षमा एकपटक प्रोफाइल मात्र चेन्ज गर्ने आफ्नै रेकर्ड तोडियो। के अब मलाई यो सोसाइटीले स्वीकार गर्ला त अब?
कागजमा त जे बनायनी भो ...सिरकले छोपेर राख्न ? यदि हिम्मत भय राजपत्राङ्कमा किन प्रकासित नगरेको? जमिन त भारतकै कब्जामा छ त ....यस्ता खोक्रा राष्ट्रबाद बुझिसके...तिम्रा बा सगै सति जाउ अब
सम्सदिय दलमा प्रधानमन्त्रीलाई अल्पमतमा पारे प्रमले राजीनामा दिनुहुन्छ । तर चुच्चे नक्सा ल्याउने प्रमलाई राजीनामा गराउनुले के सन्देश जान्छ? केपि ओलि बिना त्यो संभावना थियो? पक्कै थिएन। यो देश हाम्रो हो। यो देशमा थोरै राम्रा छ्न राम्रालाई साथ दिनु सबैको कर्तव्य हो।