@Nirmaladhakal44 आफ्नै श्रीमती र आफ्नै साली लाई पो नियुक्ति दे'का हुन...अर्काको श्रीमती र अर्काको सालीलाई नियुक्ति दे'को हो र..? मान्छे त्यसै डाहा गर्चन...😉😂
@thapagk आम चुनाव अघि महाधिव���शन हुनैपर्छ। नभए काङ्ग्रेस खरानी हुन्छ। जोगि बन्ने उमेर भएका नेता त खरानी धस्न पनि सक्लान् तर राजनीतिक जीवन बाकी नेताहरूले के पो गर्ने होला..?
कुरो प्रष्ट छ। अलमलमा पर्न हुन्न। नो इफ नो बट..!