थ्रेड: नेपालमा अर्जेन्टिनाका समर्थक यति धेरै किन छन्?
१/
२०१४ को विश्वकप फाइनल। म खोटाङको दुर्छिम गाउँमा थिएँ। सोहि दिन जर्मनी-अर्जेन्टिनाको फाइनल खेल थियो। तर, हामी बसेको घरमा टिभी थिएन। तर सार्वजनिक खेल देखाउने चाँजो मिलाइएको रहेछ।
हामी त्यहाँ पुग्यौं।
गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो ।
तर राज्य संवेदनशील अभिभावक बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् ।
तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं ।
What the dismissal of Egypt's second goal has again shown is that the main purpose of the VAR system has been to selectively promote the traditionally stronger or whiter teams.
Cowards strike again. Within 24 hours, Satluj/ Punjab 95 has been taken down from ZEE5. This is the state of free expression in India. Films that spread hate/ propaganda are made tax free while films that expose the reality are banned. Welcome to the world’s largest democracy
Jee haan sanskar ka theka keval auraton ne le rakha hai even when the man betrays her
As it is, it is only the women who bear the consequences
Let me tell you a story
Harivansh Rai Bachchan gets his friend's widow pregnant when he was around 20
The family takes her for a 'pilgrimage'. She comes back very pale and dies a little later
A life snuffed out at maybe 17 or 18
Bachchan himself gets married. His wife dies
Then he gets married again to Teji.
Has kids with her.
Lives a full life
THAT is the difference in consequences
This is not gossip
This is something Bachchan has himself written in his autobiography - I have read all four volumes in Hindi more than once (recommended)
But compared to many other incidents in his life the reporting of this is quite matter of fact and not something which caused him a great deal of grief or guilt in life... Just a footnote in a long and happy life.
Remember he was a poet so quite high on the emotional quotient otherwise
On the other hand, hers was a life snuffed out in teenage itself for the crime of being a widow and becoming pregnant
Men get away scot-free and even today the Indian sanskari ones happily joke about going to Bangkok and Pattaya while putting all sorts of restrictions on the women in their household.
Bachchan himself wrote that he was so disappointed after his first grand child was a girl that he went into depression. One thought that at he would have been happy given that he had no daughters of his own!
Misogyny runs very deep in Indian society
Yay... watch @Su4ita talking with our team of the movie Nepali movie Elephant in the Fog which was premiered at Cannes and got around 7 minutes of standing ovation.
😍😍😍
https://t.co/qOTkmmxCdM
परम्परा जाओस् भाँडमा तर संविधानमा प्रधानमन्त्री संसदप्रती उत्तरदायी हुन्छ भन्ने त प्रष्टै छ । संविधान पनि भाँडमा जाओस् भन्नू पर्ने ? संसदमा बक नफुट्ने प्रमको सेनाको कार्यक्रममा बक फुट्छ भने प्रश्न किन नसोध्ने ? संसदमा बालेनबाट कसैले ४ घन्टाको प्रवचन खोजेको छैन ।
It looks like the Kathmandu Valley Public Library is going to be closed permanently.
If you can't innovate to financially support the largest public library in existence in your rich capital city, then don't tell me your new ministry of innovation is going to do any good.
प्रश्न फेस गर्न ठुलो हिम्मत चाहिन्छ !
यो सबैको बश को कुरा होईन !!
प्रश्न गर्न सजिलो हुन्छ, आफुतिर प्रश्न तेर्सिए फेस गर्न अनि जवाफ दिन बडो गाह्रो !!!
प्रश्न संग भाग्नेले राजनिती गर्ने होईन….पब्लिकमा आउने होईन…..आफ्नै भकितमन्डली र कोठे कारिता गर्ने हो !!!!
@ShahBalen तपाईं सम्माननीय प्रधानमन्त्री बालेन्द्र हो कि सस्तो लोकप्रियतामा रमाउने बालेन हो?
यदि प्रधानमन्त्री बालेन्द्र हो भने, जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्नुस्। सदन र राज्य व्यवस्था रौवाफले होइन, विधि, मर्यादाले चल्छ।
आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति ( राष्ट्रप्रमुख, नेपाली सेनाको सर्वोच्च कमाण्डर तथा राष्ट्रिय एकताको प्रतीक) मार्फत प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री स्वयं बैठक छोडेर हिँड्नु राष्ट्रप्रमुखप्रति, जनप्रतिनिधिप्रति, जनमतप्रति, तथा स्वयं आफ्नै पार्टी र सरकारप्रति गरिएको अपमान हो।
संसदीय मर्यादा र जनमत, त्यसको गरिमामाथि प्रहार गर्ने छुट कसैलाई छैन! प्रधानमन्त्रीलाई पनि।
राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस् ! अब लफंगा शैलीमा हिँड्ने छुट छैन तपाईंलाई!
कर्ण शाक्यको रिसोर्ट सामान निकाल्ने समय नदिई डोजर चलाउन लगाएका बालेन्द्रको नजर आफ्नै मन्त्रीको बदमासीमा पर्ने कुरै भएन ।
लालपुर्जा र नक्सापास नभएको पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) को फार्म हाउस । यो फार्म हाउस पोखरा-१४ विजयपुर खोलाको किनारमा छ । तस्बिरहरू : विकासन्यूज #nepal
एकफेर हाम्रो स्कुलमा विद्यालय पोशकको महत्त्वबारे वक्तृत्वकला थियो । मेरो सहपाठी जसले विद्यालय पोशाक लगाएको थिएन, उसैले "स्कुल ड्रेस लगाएर नआउने विद्यार्थी गधा हुन्" भनेको थियो । रवी लामिछाने मलाई त्यही सहपाठीको सम्झना दिलाउँछन् ।
"काठमाडौँमा ५ तल्ले घर छ, मलाई किन पैसा कमाउन पर्यो?" भन्थे। गरिबको रगत खाना पल्केको गिद्ध रहेछ। तिम्रो ५ तल्ले घरबाट न गरिबको चिच्याहट सुनिन्छ न तिम्रो चस्माबाट गरिबको आँसु देखिन्छ। तिम्रो कालो पहिरन तिम्रो वास्तविक रूप हो। नेपाली जनताको आँसुको श्रापबाट कोही बचेका छैनन्।