मान्छे भेटिएकोले घरमा खबर पुर्याईदिनु होला ।
नाम : सुरज चौधरी
ठेगाना : ठाकुरबाबा-४, भुरीगाउ
हाल : मैथेली व्यारेक, १ नं गण नुवाकोट
नोट : उहालाई कोही आफन्तको नं. थाह छैन ।
उहा हाइड्रोको सुरुंगमा काम गर्ने । हाईड्रोको नाम पनि उहालाई भन्न आउदैन ।
MISSING AFTER THE BHOTE KOSHI FLASH FLOOD
Filipino doctor Juan Carlos Manalo has been reported missing and remains out of contact following the flash flood near the Nepal–China border on August 26, 2026.
His family last spoke with him on Tuesday, August 25, at 11:06 NPT (13:21 Philippine time). He was travelling with an Isha Sadhguru group on a Kailash Yatra. The group was last known to be at the Immigration Office in Gyirong.
Anyone with information about his whereabouts is urgently requested to contact:
Jose Rodrigo Manalo: +63 917 302 3077
Dinah Marie Manalo: +63 917 514 3465
Chiara Manalo: +63 917 791 7849
If any of your relatives are missing following the flood, please email their details and photographs to [email protected] so that we can help spread the message.
छोरीको खोजी कार्यको लागी अपिल गर्दछु।।
भोटेकोशीमा आएको बाढीपछि दाङको तुलसीपुर उपमहानगरपालिका–७ हात्तीखौवा निवासी २८ वर्षीया हाम्री छोरी नारायणी पराजुली सम्पर्कविहीन भएकी छिन।
विभिन्न देशका २७ जना पर्यटकसहितको टोली लिएर रसुवा गएकी उनी टिमुरेसम्म आइपुग्दा हिजो बिहान ८ बजेर ४० मिनेटसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएकी हुन।
बिहान ८ः४० बजेसम्म छोरीसँग सम्पर्क भएको थियो। त्यसपछि भने पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन।
#Request for help
- Tika Ram Bhandari
उहाँहरू मेरो घर नजिकैको छिमेकी अन्टी र अंकल हुनुहुन्छ। मानसरोवर यात्राको क्रममा रसुवा सीमा क्षेत्र (Rasuwa Immigration Office) बाट सम्पर्कविहीन हुनुभएको छ।
* नाम: मानकुमारी खड्का (६१ वर्ष) र अम्बर काजी खड्का (६२ वर्ष)
* अन्तिम स्थान: Rasuwa Immigration Office, near China border
उहाँहरूलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी छ भने कृपया तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।
📞 Contact: 9811061688 / 9815372952
Thank you 🙏🏿
- Rashil Lamsal
भोटेकोशी बाढीको कारण चीनतर्फ अलपत्र परेका नेपाली नागरिकहरूले नेपाल फर्कन देहायबमोजिमका व्यक्तिहरुलाई सम्पर्क गर्नहुन अनुरोध छ ।
१. नेपाली महावाणिज्यदूतावास, ल्हासाः
- युवराज क्षेत्री (+८६ १३५४९०६७४८१)
[email protected]
२. नेपाली राजदूतावास, बेइजिङ:
- सन्जुमहर्जन (+८६ १८६१८१२९२१७)
- राज कुमार साह (+८६ १८६१०३९४६८७) [email protected]
🚨 URGENT: FAMILY MEMBER MISSING AFTER NEPAL FLOOD TRAGEDY 🚨
We are desperately trying to locate our family member Ms. Vandana Chand, W/o Mr. Rajesh Chand, a US citizen originally from Hyderabad, Telangana.
She was travelling from Richmond, Virginia, USA, and was last known to be at Embassy Building, Gyiryong, Tibet, China. She is a member of the Isha Group and may have been travelling in/around Nepal during the recent flood tragedy.
Name: Vandana Chand
US Citizen | Originally from Hyderabad, Telangana
Contact: +1 804-627-3093
Family contact in India: +91 99850 99087
We urgently request Nepal authorities, Indian authorities, US authorities, rescue teams, media, Isha Group members, and anyone in the affected areas to please help us trace her and confirm her safety.
🙏 Please share this widely. Any information, however small, could help us find her.
#NepalFloods #MissingPerson #VandanaChand #NepalFloodTragedy #MissingInNepal #HelpFindVandana
@PTI_News
Help Post:
नेपाली सेनामा कार्यरत कञ्चनपुरका हिक्मतबहादुर पाल सम्पर्कवि'हीन भएका छन्।
उनी बारे अहिलेसम्म कुनै पनि जानकारी प्राप्त भएको छैन । परिवारजन निकै चिन्तामा छन् । कृपया कहिँ कतै देख्नु भएमा तुरुन्तै परिवारलाई जानकारी गराइदिन आग्रह छ।
सम्पर्क: आमा : ९८१२७२९१७८
बहिनी : ९७६४६१६७१८
सम्पुर्ण मा सहयोगको अपिल गर्दछु 🙏🙏🙏
घर : सिन्धुपाल्चोक
नाम : राजकुमार श्रेष्ठ
रसुवा केरुङ भन्सार कार्यलयमा कार्यरत
बिहान देखि सम्पर्क मा न आएकोले गर्दा काहीं
कतै देख्नु भयो भने सम्पर्क गरिदिनु हुन अनुरोध गर्द्छु।🙏🙏
9862108803
9841000107
9869201454
Aku tahu akunku adalah aku kecil. Aku mau share INFO ORANG HILANG. Terakhir terlihat di st. Depok Baru. Bagi yang melihat segera hubungi nomor tertera. Terima kasih.
Tolong bantu share juga ya.
(My friends sister )😭🙏🏻
पोखरा महानगरपालिका -५ मालेपाटन कि इन्जिनियर सृष्टि बाँस्तोला २०८३ भदौ १० गते (हिजो) देखि सम्पर्कमा नआएको (सम्पर्क विहिन) हुँदा रसुवा जिल्लामा आएको विनाशकारी बाढीपहिरोमा परेको हुन सक्ने आशंका बाबु माधव बास्तोलाले व्यक्त गर्नुका साथै अवस्थाबारे परिवार तथा आफन्तजन चिन्तित रहनु भएको छ।
उहाँ अपर त्रिशूली–३ बी (३७ मेगावाट) जलविद्युत् आयोजनामा इन्टन गर्ने क्रममा तिन दिन अघि मात्र तिन जना साथी सहित उक्त स्थानमा पुग्नु भएको थियोे ।
(सम्पर्क विहीन व्यक्तिको खोजी तथा उद्धारमा सहयोग गरौँ।
Please help track him 😭
दाजुहरु मेरो मामा अझै सम्पर्कविहीन हुनुहुन्छ !😔
मामा चाहिँ तेतै बोर्डरमै कार्यरत हुनुहुन्थ्यो! हिजो सम्म केहि बुझ्नै सकिएन अघि मम्मीलाई कल गरेको अझै सम्पर्क हुन सकेको छैन रे ! 😞
नाम - तपेन्द्र कुँवर
सम्पर्क नम्बर - 9866392989
- किशोर ठकुरी ।
सम्पूर्ण परिवार बेत्रावती नुवाकोट बाट अझै पनि सम्पर्क मा नआई बेखबर भएको हुँदा केही खबर पाउनु भए सम्पर्क गर्दिनु होला
अन्तिम ठेगाना: आइन्तार नुवाकोट betrawati 9 am 😓
📞9841629160
📞9843567098
Missing
- प्रकृति डंगोल
- चन्द्रलाल डंगोल
- पर्वत डंगोल
- सोनी डंगोल
- गंगादेवी डंगोल
- पूजा डंगोल
#betrawati
#rasuwa
#nuwakot
#trishuli
अत्यन्त जरुरी सूचना — खोजी तथा उद्धारका लागि सहयोग गरिदिनुहोस् 🙏
मेरो छोरा प्रज्वल थापा र छोरी प्रनिषा थापा रसुवा, गोसाइँकुण्ड घुम्न गएको अवस्थामा हाल परिवारको सम्पर्कमा आउनुभएको छैन।
रसुवा क्षेत्रमा विपद्को अवस्था रहेकाले उहाँहरूको अवस्थाबारे परिवार अत्यन्त चिन्तित छाै ।
उहाँहरूलाई देख्नुभएको, भेट्नुभएको वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया तलका नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।
📞 9808163744
📞 97076711254
📞 9766006077 Whatsapp No
कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्, ताकि खोजी तथा उद्धारमा सहयोग पुग्न सकोस्। 🙏
बाबू नानी सम्पर्कमा आउने काेसिश गर घर परिवार तिमीहरूको प्रतिक्षामा छाै । — with Sunkanchi Gauchan.
- Naresh Thapa