@ncktm Kathmandu always lacked public park and playgrounds for kids … hope this place is redeveloped in a green way. I support balen government on this initiative
मोहन बस्नेतको चेतावनी – कांग्रेस हिजो पनि फुटेको हो, टेरेनन् भने फरक बाटो रोज्नुपर्ने हुनसक्छ ! 😮
Note - यिनको समर्थक त हैन तर यदि सुध्रेको कांग्रेस २.० ले सिन्धुपाल्चोक क्षेत्र नं - २ मा यिन्लाई टिकट दिएको भए जित निश्चित थियो । यिनको एकछत्र दबदबा छ सिन्धुपाल्चोकमा ☝️
नेपाल प्रहरी साइबर ब्यूरोका वरिष्ठ नायब निरीक्षकको नेतृत्व तथा सक्रियतामा भर्खरै Whatsapp पुनः नियन्त्रणमा आइसकेको छ ।
केहि घण्टा अनाधिकृत व्यक्तिको पहुँचमा Whatsapp पर्दा रकम माग्ने या अन्य याचना गरेको भए नपत्याइदिनुहोला ।
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।- विष्णप्रसाद पौडेल