जथाभावि लेख्ने र परिचय लुकाउने लाई निलो टिको।
मनपरि बोल्ने तर काम चै नगर्ने लाई खरानी रंगको टिको।
लेखेरै दुनियालाई तर्साउछु भनेर घमण्ड गर्नेलाई सुनौलो टिको।
उता हुदा मेडिकल माफिया थिए यता @party_swatantra मा जोडिने बित्तिकै देशभक्त भैैसके, शैक्षिक माफिया को पनि रजगज उस्तै देखिन्छ। वतावरणका दुश्मन पनि अब शुद्ध भैैसके बिचौलिया को त अन्त्त्य नै भईसक्यो, सबै आफ्ना भईसके काम खल्लास्,
सरकार चिलमा देखिन्छ, पार्टीका उच्चस्तरीय नेता तथा
@gbudhathoki पहिला त खाद्यान्न भारत भन्दा २ गुणा महंगो, राासायनिक मल बिषादी बिउविजन ४ गुणा महंगो, अन्य अत्यावश्य सामान पनि त्यस्तै महंगो; भएर आम जनता यता कति मारमा छन् । अत्यावश्यक सामाग्री मा मूल्य समायोजन नीति ल्याउन सक्ने कुनै सम्भावना छ कि छैन सर? 🙏