मलाइ राजा लाइ भेट्न मन छ, हेर्न र फोटो लिन हैनकि , माफि माग्न !
नाबालक अबस्था मा गरेको गल्ति , ""ज्ञाने चोर भनेर नबुझि सयौ पटक नारा लगाइयो !!! बिडम्बना के छ भने ति राजा त सारा जनता बाट तिरस्कृत भए��� पनि जनता माझ देश मै छन ��र आफु भने देश बाहिर -🥹 माफ गर्दिनुस राजा माफ 😢🙏