हिमालमा कष्टपुर्ण मजदूरी गर्दा धेरै ज्याला पाउने आशले रुकुम र जाजरकोटका युवाहरु छार्कातिर आएका छन् । काम गर्न आएका एक साथी अचानक विरामी परे । उनको खुट्टा चलेन ।#hernekatha#ep149
एमाले काजी महेश बस्नेतले बालेनलाई "फु गर्ने कि नगर्ने सोचिराछौँ " भनेर जोत हानेछन् 😃😃😃
कवि सरु विन्द को एउटा पुरानो कविता याद आयो :
"बाबु फु होइन सु गर ! "
एउटा साँच्चैको स्वतन्त्र नागरिक तिमी होइन तिम्रो बाको बुतामा पनि हुँदैन ।
जाँघे छाम ! 'सु'ले चिसो भैसकेको होला।