@BamdevPaudel1 म त यिनी हरु ले देस बेचे पनि देस कंगाल बनाए पनि गरिब लाई माङ्ने र मध्यम बर्ग लाई गरिब ( देस बनाउने भनेर अन्टसन्ट मापदण्ड ) बनाए पनि भोट त यिनै भौमान हरु लाई नै दुन्छ!😀😂🤣😁
@sujnpandey@SwarnimWagle तिमि त पीडित मात्र रहेछौ भाइ हामी त महा पीडित छौ 😂😀🤣 बाग्ले जि को म्यानहाटन को पेन्थ हाउस देखि मुनरो डक्टराइन सम्म को गफ ले देस मात्र हैन लगानी कर्ता समेत डुब्ने भए।
@setopati एउटा प्रोफेसनल ब्याक्तीको हिसाब ले मैले स्व भरत मोहन अधिकार सङ 2/4 पटक भेट भएको र सादगि जीवन नै थियो उहाँ को म सङ एउटा प्रस्न सोध्नु भएको थियो उहाँले तत्कालीन समय मा चन्द्र बाबू नायडु(आन्ध्र प्रदेस) ले चुनाव हारेको बारेमा। उ ताका चन्द्र बाबू बिकासे मु. म को रुपमा परिचित थिए।
@gbudhathoki इतिहास मा यत्तिको मानवीयता नभएको निर्दयी गरिब र निमुखा मारा सरकार कहिल्यै देखिएको थिएन र अब उप्रान्त देख्नु नपरोस। आसा गरौ यो निर्दयि सरकार पहिलो र अन्तिम नै हुनेछ।
@RabindraMishra सस्तो लोकपृयता मा रमाउने ,अपारदर्शी र निरन्कुस शैली मा शासन चलाउने रोग वहाँ लाई नगर पिता भए देखि नै लागेको हो। अनि हामी हरु जनता लाई मास हिस्टेरिया भएकै हो किन कि सिङो घर बनाउने भन्दा एउटा पाइखाना बनाउने लाई महान देख्ने नजरिया।