नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
𝗪𝗵𝗼 𝗰𝗮𝗻'𝘁 𝘀𝗲𝗲 𝘁𝗵𝗲 𝗵𝗲𝗮𝘁 𝗼𝗳 𝘁𝗵𝗲 𝗸𝗶𝘁𝗰𝗵𝗲𝗻 𝗴𝗲𝘁 𝗼𝘂𝘁 𝗼𝗳 𝘁𝗵𝗲 𝗸𝗶𝘁𝗰𝗵𝗲𝗻.
Meaning, if you can't bear losses, you're not worthy of profits. It's better to sell everything and put your money in fixed deposits in banks!
#Nepse
Good News for Cricket Fans: Most Awaited Gautam Buddha Int’l Cricket Stadium tender has been successful and Bharatpur metro aims to complete construction within 26 months from the agreement date! 😮