Ok, so a few firms take short positions on Crude Oil prior to Axios giving breaking insider news for the peace deal, oil price crashes, firms book the profit, the news turns out to be partially true (unconfirmed), profits are already realised. This keeps repeating every 15 days
बार्षिक बजेटको मुखमा अर्थमन्त्री @SwarnimWagle ले जारी गर्नुभएको "स्थितिपत्र" मा आर्थिक रूपान्तरणकालागि संस्थागत र संरचनात्मक सुधारका कुरा गरिएको छ। त्यो स्वागतयोग्य छ तर कस्तो संरचनात्मक सुधार हो प्रष्ट छैन।
हाम्रो समाज र राज्य-व्यवस्थाका केही आधारभूत क्षेत्रहरूमा गहिरो शल्यक्रिया नगरी हाम्रो अर्थतन्त्र अहिलेको अति विपन्न अवस्थाबाट मध्यम विकसित हुँदै उच्च विकसित अवस्थामा पुग्नैसक्दैन।
त्यसनिम्ति उपयोगी सन्दर्भ-सामाग्री बनोस् भन्ने हेतुले मैले केही समय पहिले लेखेको " आर्थिक क्रान्तिकालागि संरचनात्मक परिवर्तन" को महत्वपूर्ण अंश यहाँ शेयर गरेको छु।
अर्थमन्त्री @SwarnimWagle ले जारी गर्नुभएको "नेपालको वर्तमान आर्थिक स्थितिपत्र" सापेक्ष रूपले सकारात्मक छ।
नेपालको अर्थतन्त्र समग्र आकार, विकासको गति, वितरणको अवस्था, वातावरणीय सन्तुलन आदि सबै प्रमुख सूचकांकको हिसाबले दशकौं देखि विश्वका अन्य देशहरूको तुलनामा भर्यांगको करीब पुछारमा रहदै आएको सर्वविदितै छ र यो स्थितिपत्रले पनि त्यही तीतो सत्यलाई स्वीकारेको छ।
तर दीर्घ रोग क्यान्सर नै हो भन्ने पहिचान भैसकेपछि फेरि उपचार चाहिं पुरानै झारफुक र धामीझाँक्री विधिकै गर्ने कि आधुनिक प्रविधि सहितको शल्यक्रिया गर्ने भन्ने अबको निर्णायक प्रश्न हो।
अत्यधिक बहुमत सहितको एकल सरकार हुनाले यसलाई विगतमा अरू कसैले गर्न नपाएको वा गर्न नसकेको ऐतिहासिक काम गर्ने अवसर प्राप्त छ। त्यो भनेको अब अर्थतन्त्रलाई सर्प झैं घस्रने वा क्रमिक सुधारको रूपमा हैन भ्यागुतो झैं उफ्रने वा गुणात्मक फड्को हान्ने (Take-Off or Great Leap) रूपमा अघि बढाउनु हो। विश्वका उत्कृष्ट विश्वविद्य्लयबाट विकास अर्थशास्त्र र अर्थ-राजनीतिको गहन अध्ययन गर्नुभएका विद्वान अर्थमन्त्रीलाई त्यसवारे पर्याप्त जानकारी छदैंछ।
वहाँवाट आगामी बार्षिक बजेट मार्फत् त्यस्तो साहसिक पहल हुनेछ भन्ने अपेक्षा सहित विगतमा पनि मैले निरन्तर अरण्यरोदन गर्दै आएको तर सबैले एउटा कानले सुनेर अर्को कानले उडाएको आर्थिक फड्को सम्बन्धी आफ्नो पुरानो लेखको प्रमुख अंश यसैसाथ सम्प्रेषण गरेको छु।
यो सैद्धान्तिक अंश पछि अर्को क्षेत्रगत संरचनात्मक परिवर्तनवारे लेखको किस्ता पनि प्रेषित गर्नेछु।
@chandrakghimire Insightful one sir. While you have mentioned Economic Diplomacy at the forefront of Nepal-UK relations, does reinvention in Nepal-UK relations circumvent Achilles' heel i.e. British Gurkhas concerns?
On behalf of the people of Sri Lanka, I offer sincere congratulations to the Honorable @ShahBalen on being sworn in as the Prime Minister of Nepal. Your historic ascent reflects a new era of democratic engagement and the rising influence of the next generation. We look forward to a period of enhanced cooperation between Sri Lanka and Nepal, grounded in shared values of progress and regional stability.
Warmest congratulations to H.E. @ShahBalen on assuming office as Prime Minister of Nepal, and to your Cabinet. Wishing you success in advancing peace, stability and shared prosperity. I look forward to strengthening Bhutan–Nepal friendship.
@MofaNepal@NepalGov
China congratulates Prime Minister Balendra Shah @ShahBalen on the assumption of office and stands ready to work with Nepal’s new government to further strengthen traditional friendship and practical cooperation. #Nepal
I congratulate H.E @ShahBalen on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further strengthen bilateral cooperation and advance our shared goals of regional peace, stability, and prosperity.
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen