Engineer. Worked in Image Television & Kantipur Television. Working in Nepal Academy of Science and Technology (NAST) in Renewable Energy Test Station(RETS)
हरेक व्यक्तिको ललाटमा जे लेखिएको छ, त्यही भोगेर जाने हो, बाँकी सब मिथ्या हुन् भन्ने हो भने किन चाहियो यो राज्य भन्ने अखडा ?
@Umesh_Chauhan को शक्तिशाली विचार:
मानवताको हृदयमा लागेको ‘ह्विल लक’ https://t.co/1lQm4NZHlL
सत्ताको ज्यादतीका कारण नागरिकले आत्मदाह गरे। त्यसमा नागरिकहरूले दुःख माने, विरोध गरे। त्यसको विरोधमा अहिले काठमाडौँमा नगर प्रहरी सडकमा निस्केनन् रे, ट्राफिक व्यवस्थापन छोडिदिए रे। सडक अस्तव्यस्त भयो रे।
नागरिकक विरुद्ध सरकार हड्तालमा उत्रिएको यो सम्भवतः संसारकै पहिलो घटना होला।
नेपालमा अवैध कल बाइपास (भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।https://t.co/DfOjyi4ocH
रास्वपाले कानुन मिच्दै ३५ हजारभन्दा बढी बालबालिकालाई बनायो पार्टी सदस्य
***
रास्वपालाई हामीले सोध्यौं- बालबालिकालाई पार्टी सदस्य किन बनाएको?
@SharmaShova writes:
https://t.co/hsAJQfhrVt
पासपोर्ट प्रकरणको वास्तविकता तपाईले यो समाचार पढेपछी मात्र बुझ्न सक्नुहुन्छ की सत्ता र शक्ती हिजो मात्र होइन आज पनी दुरुपयोग हुँदैछ। आखिर जुन जोगी आए पनी कानै चिरेको...... 😢
म राम्री भएकाले सबैले डाहा गर्छन भन्ने र ट्राफिक नियम बर्खिपाल गुड्दै गरेको गाडीको झ्यालबाट आधा ज्यान निकालेर टिकटक बनाउने सांसदले येसरी स्कुले नाबालक लाई ड्रेसमै मै जुलुसमा आउनु भन्दै September 8 का दिन आह्वान गर्दै पोस्ट गरेकी रैछन भदौ 23 का लागी !
एउटा 'नर्मल नेपाली'ले स्तरीय होटलमा अमलेटमा माछाको काँडा भेटे त्यहाँको व्यवस्थापक र हेड सेफलाई बोलाएर त्यो देखाउँथ्यो र 'सरी'बाट सन्तुष्ट हुन्थ्यो, मजस्ता चैँ 'अमलेट बनाउँदा कसरी काँडा मिसिन सम्भव छ फेरि गरेर देखाएपछि बल्ल मान्छु' भन्थे तर ऊ गरेर ऊ गर्नु चैँ नर्मल व्यवहार हैन।😜
पूर्व पश्चिम राजमार्गकाे टिकाैली जंगलमा बनाईएकाे रास्वपाकाे स्वागत गेटबाट पाँच ठूला भारतीय गाडी नछिरेपछि ती गाडीहरू फिर्ता गरी रत्ननगर- १० काे निपनीमा पर्ने सडक छेउमा राेक्न लगाईएकाे छ । गाडी चालकका अनुसार रास्वपाकाे महाधिवेशन सकिए पश्चात् ३ दिन पछि मात्रै गाडीलाई जंगल प्रवेश गर्नदिनेछ । ती गाडीहरू चितवनकाे कुरीनटारमा रहेकाे बाह्रसिंगे बि'यर फ्याक्ट्रिका लागि बि'यर संकल गर्ने ठूला ट्याङ्करहरू लाेडगरी भारतबाट नेपाल ल्याएका हुन् ।
साभारः लगातार नेपाल