मेरो बाजेले राजतन्त्रको समयमा काम ग��्न जाँदा १ रुपैयाँमा जान्थे। अहिले गणतन्त्रमा एक दिनको ज्याला ५ सयदेखि १५ सयसम्म छ। गणतन्त्रले कायापलट गरिदियो।🤪🤪🤪
उहाँ सरकारी कर्मचारी हुँदा कुनै गतिलो काम गरेर प्���ख्यात भएको नभई । अरुले पठाएको हावादारी फोटो आफ्नो फेसबुकमा हालेकै कारण केही चर्चा कमाएर फलोअर्स बटुलेको भरमा वेला बेलामा तथ्य हीन �� भ्रामक पोष्ट देखेरै उहाँको पेज मैले त २‚३ वर्ष अघिनै ब्लक ठोकी दिएको थिए । ठिकै गरिएछ l