आज मिति २०७८/०८/०८ गते बुधबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजना तथा पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोगमा जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको ।
२०७६ साल आषाढ २७ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७६ साल वैशाख १३ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल चैत्र २९ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितल��� सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल चैत्र १७ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता ल��एर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल चैत्र ८ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ���
२०७५ साल चैत्र ३ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल कार्तिक ११ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०७) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल असोज १६ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०७) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल भाद्र ३१ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०७) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।
२०७५ साल भाद्र ११ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०७) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।