@KekiAdhikari केकि अधिकारी पनि त्यही सोच बोकेर आइन फेरि ,यहा पनि अनेक हुदा रहेछन् ,कुरा एकातिर भनाइ अर्को तिर ,छोरी छोरा मा सवाल नै होइन नि कस्ले के बोल्यो सहि वा गलत भन्ने हो
प्रधानमन्त्रीको निर्देशन,क्याबिनेट निर्णय,मन्त्रीकै खटन,सडक हाकिम नै औजार उठाउने,ठग्गु ठेकेदार रातभर जाग्राम-नतिजा:सातामै ३५ किमी कालोपत्रे 'सी पथ' तयार। गरे हुनेरहेछ त। अझैपनि आश गरेको एक नम्बरमा ओली नै हुन्। त्यसैले म डाइरेक्ट उनैलाई कभर गर्छु। विरोधलाई हैन,सपार्न।🙏 @PM_Nepal
मेलम्चीको आशामा हाम्रा २९ बर्ष बिते। कति मंत्री, सचिव, आयोजनाका कर्मचारीको पुष्ट आर्थिक भलो भयो, खोजको बिषय तर विडम्बना यो कसले गर्ने?
डिजाइनमा त्रुटि, ईष्मेटमा भेरिएसन, लागतमा दोब्बर बृद्धि तर जिम्मेवार कोहि नहुनपर्ने।
राष्ट्रीय गौरवको आयोजना तर यथार्थमा राष्ट्रीय कमाउ आयोजना!