Can a US-backed mineral highway bring peace and prosperity to DR Congo?
As Trump and Xi meet, China's AI dreams face an unexpected hurdle: the Nvidia spy scandal!
Rubio says US not 'under systemic attack' after series of tech outages!
https://t.co/fRAy2Gw7qo
Exclusive: दुई वर्षअघिसम्म मासि�� ४० हजार रुपैयाँ तलबमा प्राथमिक तहका शिक्षक रहेका इनम सापकोटाको बैंक खातामा पछिल्लो एक वर्षमा अस्वाभाविक कारोबार देखिएको छ ।
कान्तिपुरले उच्च स्रोतबाट प्राप्त गरेको उनको बैंकिङ कारोबारको विस्तृत विवरणअनुसार एक वर्षमा एउटै बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा विभिन्न राजनीतिक व्यक्तिसँग सम्पर्क र रकम व्यवस्थापनबारे बयान दिएका छन्।
@gauravpkh’s reporting: https://t.co/3GVlYwOy5g
यस्तो दुर्लभ दृश्य लगभग लोप हुँदै गएको छ। छोराछोरीलाई यो भिडियो पठाएर भिडियोमा कुराकानी भयो उनिहरुले बडो उत्सुकता देखाउदै सोधे यो कुन देशको टेक्नोलोजी हो?? मैल��� भने यो नेपाल कै उत्कृष्ट टेक्नोलोजी हो। उनिहरुको प्रश्न थियो हाम्रो गाउँको घरमा नि हुन्थ्यो मैले भने हुन्थ्यो।
यो चोरलाई चिन्नु हुनेहरुले 9841592361 खवरमा गरीदिनु होला । यसले किर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्र बाट कम्प्युटर चोरेको छ । बिहान उज्यालो हुनु भन्द�� अगाडी आविष्कार केन्द्र भित्र झ्याल वाट पसेर चोरेको सिसिटिभी भिडियो हेर्नुहोस् । पुलिस रिपोर्ट गरि सकेकोछ ।🙏🙏🙏
https://t.co/fRAy2Gw7qo
Nvidia says it won't reinstate Huang as firm reports bumper results - 11/17/2026
Thomas Markle charged over child sex abuse material in Philippines - 11/17/2026
US loses measles elimination status after 26 years amid record case numbers - 11/17/2026
https://t.co/fRAy2Gw7qo :
पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो ;
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै; ट्रम्प, सी र पुटिनबीच बिहीबार त्रिपक्षीय बैठक हुने ;
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ��१औँ स्थानमा;
https://t.co/fRAy2GwFfW
घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु ;
काभ्रेको ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा;
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना;६ वटा बैंकले घटाए ब्याजदर;
भ्रामक सूचना फैलाएको आरोप���ा सर्लाहीबाट दुई पक्राउ:
कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म!
अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु!
नेपालको आकाश माग्दै भारत, भारतीय रुट खोज्दै नेपाल !
https://t.co/fRAy2GwFfW
https://t.co/4uyXPlzTiz :
इजरायलद्वारा हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण;
तातोपानी नाका बन्द हुँदा ६० हजारको ढुवानी खर्च ६ लाख पुग्यो ;
एआई डिटेक्टरको रिपोर्टकै आधारमा शोधपत्र अस्वीकार हुने अवस्था रोक्न सर्वोच्चमा रिट;
सरकार सनकमा चल्दैछ : गगन थापा
Molards from Nepal Flood. These cones of loose debris formed when frozen blocks of ice-rich sediment, carried by a landslide, thaw. :https://t.co/4uyXPlzlt1