कुलमान घिसिङले रु १६अर्बको बिजुली(दैनिक४००MW)निर्यात गरेको बताए तर रु ३२अर्बको बिजुली(दैनिक८००MW)खेर फालेको प्रष्ट्याएनंन!सिमेन्ट उद्योग बिध्युतिकरण गरेको भए त्यो रु ३२अर्बको बिजुलीले रु १२८अर्ब(इन्जिनले खाने डिजलको मूल्य)को डिजल आयात घट्थ्यो!यो त रु ३२अर्ब होइन रु १२८अर्बघाटा हो
Phoksundo Lake: A piece of Heaven on earth. 😍
Phoksundo Lake is an alpine fresh water oligotrophic lake located in Shey Phoksundo National Park in the Dolpa District of Nepal at an elevation of 3,611 meters.
Video: Raju Amatya
#phoksundolake#dolpa#visitnepal#nepal
भारतद्वारा सीमा क्षेत्रमा सूचना नै नदिई विस्फोट : ढुंगा उछिट्टिएर नेपालतर्फ बालकको मृत्यु
– मनोज बडू र @Dahalmatrika4 को रिपोर्ट
https://t.co/76CuQ4E6jV
The Himalayan chain including Nepal is impacted socially, economically & environmentally by stubble-burning haze generated in the Punjab-Punjab-Haryana sector. Article explains Green Revolution origins of the haze & farmers are not taking to alternatives.
https://t.co/6zFFJHZUsD
Conundrum: Rishi Sunak is of Indian origin if you mean pre-Partition India. Grandad was from Gujranwala, so you could say he's of Pakistani descent, if not British (him born) or African (parents born in Kenya and Tanzania.) Reason you need to say Sunak is of 'SOUTHASIAN ORIGIN'.
लोकसेवा पढ्दै हुनुहुन्छ?
लिखितमा पास हुने नै गरी
के लेख्ने? कति अनि कसरी लेख्ने?
केही साथीहरुलाई मेरो आफ्नै अनुभवबाट खारिएर आएको तरिका सिकाउन चाहन्छु । यस ट्वीटलाई Retweet गरी DM मा मोबाइल नम्बर छोड्न सक्नुहुनेछ!