@SumanaShrestha जे भए पनि, अन्ततः यी विद्यार्थीहरूले कोरियाली भाषा अध्ययन गर्छन्। कोरियाली र जापानी भाषा नेपालका सबै स्कुलहरूको पाठ्यक्रममा समावेश गर्नुपर्छ।
Great initiatiative. BTW this is government school posting advertisement to teach these languages.
@SumanaShrestha
जे भए पनि, अन्ततः यी विद्यार्थीहरूले कोरियाली भाषा अध्ययन गर्छन्। कोरियाली र जापानी भाषा नेपालका सबै स्कुलहरूको पाठ्यक्रममा समावेश गर्नुपर्छ।
Great initiatiative. BTW this is government school posting advertisement to teach these languages.
बीमा को केसमा एकजना बिरामी को ओपीडी टिकट मा अर्को रोगी ले चेक गरेको धेरै देखियो। Staffले पनि गरिरहेका छन् । Lab test USG and CT त गरेको देखेका छौँ । एउटा को नाम मा अर्का को OT , icu admission पनि हुन्छ रे।
अस्पताल प्रसासन : अस्पताल ले बिमा को पैसा पाएकै छ हाम्लाई बाल हो।
Nepal have done it 🔥
Against all odds, the Rhinos pip Namibia to the third @cricketworldcup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏