सकरात्मक विभेद- ज��� कमजोर छ, राज्यले उसका पक्षमा नीति र कार्यक्रम ल्याउने यसको अवधारणा हो । जहिलेसम्म कमजोर समुदायले आफू लाभान्��ित भएको र आफ्नो जीवनस्तर उठेको महसुस गर्दैन, त्यतिन्जेलसम्म सुशासन केवल कागजी खेल मात्रै हो ।-कान्तिपुर बाट
आर्थिक सर्वेक्षण (२०८० वैशाख) सारांश
▪️ विश्व अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण: २.८% (IMF)
▪️२०७९-८० मा नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण: २.६% (आधारभूत मूल्यमा)
▪️२०७९-८० मा बढी आर्थिक वृद्धि दर गण्डकी प्रदेशमा (३.७��%) र कम वागमती (१.८०%) रहने
सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् !
▪️पर्यटक संख्या - 10,14,876
नेपालमा 10 लाख माथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् 2018 मा 11,73,072 र 2019 मा 11,97,191 पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
Graphics: @Online_khabar
धेरै पर्यटक भित्रिएका ५ मुलुक:
GK को लागि केके REVISE गर्ने?
१. संविधान (सारांश)
२. नोबेल पुरस्कार विजेता
३. १५औं योजनाका लक्ष्य
४. विश्वकप फुटबल
५. ९औं राष्ट्रिय खेलकुद
६. दिवस मिति र नारा
७. संयुक्त राष्ट्रसंघका विशिष्टीकृत संस्था
८. ASEAN, BIMSTEC, SAARC, EU, WB, IMF, ADB, AIIB, BRICS
Content बलियो हुँदाहुँदै पनि नाम निकाल्न नसक्ने धेरै साथीहरु हुनुहुन्छ ! Content मा जत्ति नै Layout मा पनि ध्यान दिन सके सजिलै नाम निकाल्न सकिन्छ ।
▪️सीधा हरफ
▪️शून्य केरमेट
▪️शुद्ध र स्पष्ट लेखन
▪️Line Spacing मा एकरूपता
▪️Paragraph वा Sub Topic परिवर्तन गर्दा अलि धेरै Space
छ वटा समस्या
- न्यून उत्पादकत्व,
-न्यून रोजगारी सिर्जना,
-न्यून पुँजीगत खर्च क्षमता,
-बढ्दो व्यापार घाटा,
-बढ्दो राष्ट्र ऋण र
-भद्रगोल भएको वित्तीय संघीयता
-विभिन्न किसिमका सम्भाव्य द्वन्द्वहरूको न्यूनीकरण एवं निरूपण;
-आकस्मिक मानवीय, भौतिक वा प्राकृतिक संकटका लागि पूर्वतयारी, व्यवस्थापन र पुनःस्थापनको क्षमता निर्माण;
-भूवातावरण एवं जैविक विविधताको संरक्षण एवं संवर्धन तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन
नागर���कप्रति राज्यका सात प्रमुख जिम्मेवारी
- प्रत्येक व्यक्ति र समुदायको अक्षुण्ण सम्मानको प्रत्याभूति;
-भौतिक र मानवीय सुरक्षाको संयन्त्र परिचालन;
-शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता आधारभूत सेवाको स्तरवृद्धि र सुनिश्चितता;