@Nirmaladhakal44 I agree with Nirmala in this particular subject. They targets women and mostly lonely women. They identify valnurable first and target for those.
@Nirmaladhakal44 नेपाली भएर नेपालीको मर्यादा राख्ने बानी बसाल्दा ऊचित हुंछ होला। नेपाली जहाँ बसे पनि नेपाली होईनन र? पढ़ेलेखेको वर्गको सोच्ने स्तर तल झरनु राम्रो हुन्न होला
अहिले काङ्ग्रेस र माओवादीका नेताहरुलाइ सारै गारो छ
चुनाबमा जाउ १० दलको गठबन्धन बनाउन पर्या छ
संसदमा जांउ ज्ञानेन्द्र शाहीले थर्काउछ
सिंहदर्बार बसौ बालेन शाहले थर्काउछ
सडकमा जाउं रबि लामिछाने आगो भएर बसेको छ
कतै नगइ बसौ हर्क साम्पाङ्ले श्रमदान गर्न निम्तो पठाउछ
के दिन आयो नि बरै
यो ढुङ्गा लानेले सम्बन्धित स्थानीय सरकारको अनुमति लियो कि लिएन ? कि रातारात चोरेर लगे भारत तिर ?
भारतले ढुङ्गाको महत्व बुझेको छ नेपालीहरु ढुङ्गे मेयर भन्दै हिड्न बाहेक अरु गर्न जानेनन्।
बाटो हराउँदा के के हराउँछन्?
> बटुवा, हिँडाई, थकाई, बास बस्ने ठाउँ, बिसाउने चौतारी, अनि सम्झनाहरु !
'हराएको बाटो'मा भेटिएकाहरुले यस्तै यस्तै बिरानो कथाहरु सुनाएका छन्
https://t.co/TRlBktaunz
पहिले त बाटोमा आउने जाने मान्छेहरु हुन्थे । बाटो छेउमा नरमती पुनले चिया खाजा बेच्थिन् रे । अहिले त बाटो सुनसान भएको छ । भएको जग्गा जमिनमा लाएको अन्नबाली बादर र भालुको हुन्छ । उनी रमिते बनेर रमिता हेरि बस्छिन् रे ।
हराएको बाटो : https://t.co/RFIj1HEI4b
@hernekatha#Harayakobato
@YubarajGhimire3 हाम्रा नानी हरूले testai सब्द गुनगुनाऊदै हिडे भाने नेपाली भाषा को स्तर कहा pugcha? भाषा भूगोल सीमित hudaina . भोलि का generesation ले के बुझ्ने? तेती कुरा नेपाल का पत्रकार हरूले किन बिस्लेसन नगरया होलान? स्वतंत्रता को नाम valgarity लाई प्रोत्साहन गरनु कती को उचित हो?