हमारे और आपके ज़माने में जिसे MMS कहा जाता था उसे आज Instagram Reels कहा जाता है,
आजकल कुछ महिलाएँ कपड़े बदलने के लिए अपना कमरा नहीं बल्कि अपने फोन का कैमरा प्रयोग कर रहीं हैं,
यह वाकई बेहद ही चिन्ताजनक स्तिथि है मग़र आजकल इसपर किसी की भी नजर नहीं जा रही है,
हमारी आने वाली पीढ़ी को Creativity के नाम पर अश्लीलता और फूहड़ता परोसी जा रही है।
बर्तमान राजनीतिका आशा मानिएका रबि र गगन को सम्बन्धमा कसरी दरार आयो?
कस्को स्वार्थ बढी देखियो ?
यी दुई मध्य कस्ले निस्वार्थ देश बिकास गर्ने भनेर एकले अर्कालाई सपोर्ट गर्ने जस्ता काम गरेका थिए?
यो भिडियोमा सबै छर्लङ्ग छ
सुनौ!!
ओलि ले देश कंगाल बनाउने निष्चित😭 अफ्रिकी मुलुक सुडान हाईटी सार्क राष्ट्र अफगान र श्रीलंका हुन बाट बचाउन मुश्किल भो लौन हौ आगो बालौ सबै जनता एकजुट होअौ ओलिको सत्ता च्युत गरौ हद गर्यो गाँठे उस्को दिन त छैन भावी सन्ततीले दुःख पाउन बाट थोरै भए नि जोगाअौ
तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापाले माछापुछ्रे सहकारीको सञ्चालक हुँदै गर्दा त्यहाँबाट एक करोड आफ्नै खाता मार्फत अपचलन गरे। प्रहरीबाट पक्राउ पुर्जी जारी भयो।
तर ती व्यक्ति अहिले रातो पुलमा गगन थापाको घरमा बस्छन् र गगन थापा सँगसँगै हिँड्छन्। र गगन थापाले प्रहरीलाई प्रभाकरलाई पक्राउ नगर्नु भनेर दबाब दिएर राखेका छन्।
अब आफै भन्नुस्। रविलाई पक्राउ गराउनेले आफूसँग चाहिँ प्रमाणित अभियुक्त बचाउँदै हिँडिरहेका छन्? के उहाँहरु साँच्चै नै यो समस्या समाधान गर्न खोजिरहनु भएको हो त? कि राजनीतिक प्रतिशोध मात्र हो?
गगन थापा @thapagk ले यसको जवाफ दिन पर्यो ??
https://t.co/UxWkyPNyIm